काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाइ दिएका छन्। ओलीले आज एक सन्देश पठाउँदै उनलाई बधाइ दिएका हुन्। 

सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वाससमेत व्यक्त गरेका छन्। 

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डको विदेशमन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाइ तथा शुभकामना दिएका छन्। सन्देशमा ज्ञवालीले उनीसँग निकट रहेर काम गर्ने इच्छा पनि व्यक्त गरेका छन्।

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाइ दिएका छन्। ओलीले आज एक सन्देश पठाउँदै उनलाई बधाइ दिएका हुन्। 

सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वाससमेत व्यक्त गरेका छन्। 

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डको विदेशमन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाइ तथा शुभकामना दिएका छन्। सन्देशमा ज्ञवालीले उनीसँग निकट रहेर काम गर्ने इच्छा पनि व्यक्त गरेका छन्।

"> प्रधानमन्त्री ओलीले दिए न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई बधाइ: Dekhapadhi
प्रधानमन्त्री ओलीले दिए न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई बधाइ <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाइ दिएका छन्। ओलीले आज एक सन्देश पठाउँदै उनलाई बधाइ दिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वाससमेत व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डको विदेशमन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाइ तथा शुभकामना दिएका छन्। सन्देशमा ज्ञवालीले उनीसँग निकट रहेर काम गर्ने इच्छा पनि व्यक्त गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्