काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक दलभन्दा माथि रहने संस्थाले मात्र संविधानअनुकूल निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पनाबमोजिम पुरानो संस्थामा मात्र निष्पक्ष राष्ट्रप्रमुख रहनसक्ने भन्दै राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरेका छन्। उनले बिहीबार ट्वीट गर्दै भनेका छन्, “अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्शाउँछ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावनाविपरीत रहेको राणाको टिप्पणी छ।

“राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो, यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो, एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो,” उनले ट्वीटमा उल्लेख गरेका छन्।

राप्रपा अध्यक्षले राष्ट्रप्रमुख दलको सदस्य हुनुहुँदैन भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको बताएका छन्। कुनै दलको पक्षपाती नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न सक्ने उनले ठोकुवा गरेका छन्।

" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक दलभन्दा माथि रहने संस्थाले मात्र संविधानअनुकूल निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पनाबमोजिम पुरानो संस्थामा मात्र निष्पक्ष राष्ट्रप्रमुख रहनसक्ने भन्दै राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरेका छन्। उनले बिहीबार ट्वीट गर्दै भनेका छन्, “अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्शाउँछ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावनाविपरीत रहेको राणाको टिप्पणी छ।

“राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो, यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो, एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो,” उनले ट्वीटमा उल्लेख गरेका छन्।

राप्रपा अध्यक्षले राष्ट्रप्रमुख दलको सदस्य हुनुहुँदैन भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको बताएका छन्। कुनै दलको पक्षपाती नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न सक्ने उनले ठोकुवा गरेका छन्।

"> दलभन्दा माथिका संस्थाले मात्र निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नसक्छ : राप्रपा अध्यक्ष राणा: Dekhapadhi
दलभन्दा माथिका संस्थाले मात्र निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नसक्छ : राप्रपा अध्यक्ष राणा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक दलभन्दा माथि रहने संस्थाले मात्र संविधानअनुकूल निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पनाबमोजिम पुरानो संस्थामा मात्र निष्पक्ष राष्ट्रप्रमुख रहनसक्ने भन्दै राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरेका छन्। उनले बिहीबार ट्वीट गर्दै भनेका छन्, “अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्शाउँछ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावनाविपरीत रहेको राणाको टिप्पणी छ।

“राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो, यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो, एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो,” उनले ट्वीटमा उल्लेख गरेका छन्।

राप्रपा अध्यक्षले राष्ट्रप्रमुख दलको सदस्य हुनुहुँदैन भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको बताएका छन्। कुनै दलको पक्षपाती नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न सक्ने उनले ठोकुवा गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्