काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा बोलाएका छन्।

उनले आज दिउँसो तीन बजे सबै सचिवालय सदस्यहरूलाई धुम्बाराहीमा आउन भनेका हुन्। “अनौपचारिक छलफलको लागि सबै सचिवालय सदस्यलाई दिउँसाे ३ बजे पार्टी कार्यालयमा बोलाइएको छ”, नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने।

कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको थिए। तर, ओलीले छलफलको एजेण्डा स्पष्ट नभएको भन्दै सचिवालय बैठक बोलाउन मानेका छैनन्।

दाहाल र ओली बीच हिजो प्रधानमन्त्री निवासमा भएको भेटवार्ता पनि सकारात्मक हुन सकेको थिएन।

त्यसअघिको भेटमा ओलीले दाहाललाई सँगै हिड्न नसके सल्लाहमा नै अलग हुन प्रस्ताव गरेको भन्दै दाहालले सचिवालय सदस्यहरुलाई व्रिफिङ गरेका थिए। त्यसयता नेकपा फुट्न लागेको हल्ला चलेको छ।

कर्णाली प्रदेशमा नेकपामा देखिएको विवाद, प्रधानमन्त्रीले भारतीय रअ प्रमुखसँग गरेको भेट र कार्यकर्तासँग छुट्टाछुट्टै गरेको छलफल, मन्त्रीपरिषद पुनर्गठन लगायतको विषयमा दाहाल र ओलीबीच मतभेद बढिरहेको छ।

दुई अध्यक्ष बीचको तीब्र मतभेदका कारण पार्टी एकता नै संकट पर्न लागेको भन्दै नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा बोलाएका छन्।

उनले आज दिउँसो तीन बजे सबै सचिवालय सदस्यहरूलाई धुम्बाराहीमा आउन भनेका हुन्। “अनौपचारिक छलफलको लागि सबै सचिवालय सदस्यलाई दिउँसाे ३ बजे पार्टी कार्यालयमा बोलाइएको छ”, नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने।

कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको थिए। तर, ओलीले छलफलको एजेण्डा स्पष्ट नभएको भन्दै सचिवालय बैठक बोलाउन मानेका छैनन्।

दाहाल र ओली बीच हिजो प्रधानमन्त्री निवासमा भएको भेटवार्ता पनि सकारात्मक हुन सकेको थिएन।

त्यसअघिको भेटमा ओलीले दाहाललाई सँगै हिड्न नसके सल्लाहमा नै अलग हुन प्रस्ताव गरेको भन्दै दाहालले सचिवालय सदस्यहरुलाई व्रिफिङ गरेका थिए। त्यसयता नेकपा फुट्न लागेको हल्ला चलेको छ।

कर्णाली प्रदेशमा नेकपामा देखिएको विवाद, प्रधानमन्त्रीले भारतीय रअ प्रमुखसँग गरेको भेट र कार्यकर्तासँग छुट्टाछुट्टै गरेको छलफल, मन्त्रीपरिषद पुनर्गठन लगायतको विषयमा दाहाल र ओलीबीच मतभेद बढिरहेको छ।

दुई अध्यक्ष बीचको तीब्र मतभेदका कारण पार्टी एकता नै संकट पर्न लागेको भन्दै नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

"> दाहालले धुम्बाराहीमा बोलाए सबै सचिवालय सदस्य: Dekhapadhi आज दिउँसो ३ बजे नेकपा केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बस्ने
• अर्का अध्यक्ष ओलीले केन्द्रीय सचिवालयको बैठक राख्न नमानेपछि दाहालले बोलाए अनौपचारिक बैठक

दाहालले धुम्बाराहीमा बोलाए सबै सचिवालय सदस्य
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा बोलाएका छन्।

उनले आज दिउँसो तीन बजे सबै सचिवालय सदस्यहरूलाई धुम्बाराहीमा आउन भनेका हुन्। “अनौपचारिक छलफलको लागि सबै सचिवालय सदस्यलाई दिउँसाे ३ बजे पार्टी कार्यालयमा बोलाइएको छ”, नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने।

कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको थिए। तर, ओलीले छलफलको एजेण्डा स्पष्ट नभएको भन्दै सचिवालय बैठक बोलाउन मानेका छैनन्।

दाहाल र ओली बीच हिजो प्रधानमन्त्री निवासमा भएको भेटवार्ता पनि सकारात्मक हुन सकेको थिएन।

त्यसअघिको भेटमा ओलीले दाहाललाई सँगै हिड्न नसके सल्लाहमा नै अलग हुन प्रस्ताव गरेको भन्दै दाहालले सचिवालय सदस्यहरुलाई व्रिफिङ गरेका थिए। त्यसयता नेकपा फुट्न लागेको हल्ला चलेको छ।

कर्णाली प्रदेशमा नेकपामा देखिएको विवाद, प्रधानमन्त्रीले भारतीय रअ प्रमुखसँग गरेको भेट र कार्यकर्तासँग छुट्टाछुट्टै गरेको छलफल, मन्त्रीपरिषद पुनर्गठन लगायतको विषयमा दाहाल र ओलीबीच मतभेद बढिरहेको छ।

दुई अध्यक्ष बीचको तीब्र मतभेदका कारण पार्टी एकता नै संकट पर्न लागेको भन्दै नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्