काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन्।

उनले समाजिक सञ्जाल ट्वीटरमार्फत् दुवैलाई बधाई दिएका हुन्।

‘‘चुनावमा प्रभावशाली र ऐतिहासिक सफलताका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई हार्दिक बधाई,’’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘‘म हाम्रा दुई देशबीचकाे मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्त्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु।’’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बनेका छन्। त्यसैगरी, ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।

Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.

— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन्।

उनले समाजिक सञ्जाल ट्वीटरमार्फत् दुवैलाई बधाई दिएका हुन्।

‘‘चुनावमा प्रभावशाली र ऐतिहासिक सफलताका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई हार्दिक बधाई,’’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘‘म हाम्रा दुई देशबीचकाे मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्त्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु।’’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बनेका छन्। त्यसैगरी, ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।

Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.

— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020

"> प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन्। ">
प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन्।

उनले समाजिक सञ्जाल ट्वीटरमार्फत् दुवैलाई बधाई दिएका हुन्।

‘‘चुनावमा प्रभावशाली र ऐतिहासिक सफलताका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई हार्दिक बधाई,’’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘‘म हाम्रा दुई देशबीचकाे मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्त्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु।’’

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बनेका छन्। त्यसैगरी, ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।

Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्