काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वसांसद बीरबहादुर लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत लामाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन्।
‘‘पूर्वसांसद, मकवानपुर जिल्ला विकास समितिका पूर्वसभापति तथा तत्कालीन नेकपा (एमाले) का नेता बीरबहादुर लामाको निधनमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु। साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना,’’ अध्यक्ष थापाले लेखेका छन्।

राप्रपा अध्यक्ष थापाद्वारा पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त: Dekhapadhi
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वसांसद बीरबहादुर लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत लामाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारमा समवेदना प्रकट गरेका हुन्।
राप्रपा अध्यक्ष थापाद्वारा पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वसांसद बीरबहादुर लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत लामाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन्।

‘‘पूर्वसांसद, मकवानपुर जिल्ला विकास समितिका पूर्वसभापति तथा तत्कालीन नेकपा (एमाले) का नेता बीरबहादुर लामाको निधनमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु। साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना,’’ अध्यक्ष थापाले लेखेका छन्।

नख्खु जेल ब्रेकरका रूपमासमेत चिनिने लामाको आज बिहान ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो।