काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न नेकपाको विवाद समाधान सुझाव कार्यदलले पुनः सक्रिय भएको छ। 

कार्यदलका संयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको टोली अहिले बालुवाटार पुगेको छ। टोलीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल छन्।

दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेपछि त्यसबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न टोली बालुवाटार पुगेको हो। उनीहरूले अहिले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

यसअघि पार्टीभित्र विवाद बढेपछि समाधानका लागि सुझाव दिन गत साउन ६ गते उक्त कार्यदल बनाएको थियो। त्यतिखेर कार्यदलले बुझाएको १४ बुँदे सुझावको आधारमा दुई अध्यक्षबीचको विवाद समाधान भई स्थायी कमिटी बैठक बसेको थियो।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न नेकपाको विवाद समाधान सुझाव कार्यदलले पुनः सक्रिय भएको छ। 

कार्यदलका संयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको टोली अहिले बालुवाटार पुगेको छ। टोलीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल छन्।

दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेपछि त्यसबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न टोली बालुवाटार पुगेको हो। उनीहरूले अहिले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

यसअघि पार्टीभित्र विवाद बढेपछि समाधानका लागि सुझाव दिन गत साउन ६ गते उक्त कार्यदल बनाएको थियो। त्यतिखेर कार्यदलले बुझाएको १४ बुँदे सुझावको आधारमा दुई अध्यक्षबीचको विवाद समाधान भई स्थायी कमिटी बैठक बसेको थियो।

"> नेकपा विवाद समाधान सुझाव कार्यदलकाे टाेली बालुवाटारमा, विवाद सुल्झाउनेबारे प्रधानमन्त्री ओलीसँग छलफल जारी: Dekhapadhi सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न नेकपाको विवाद समाधान सुझाव कार्यदलले पुनः सक्रिय भएको छ। 
  • कार्यदलका संयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको टोली अहिले बालुवाटार पुगेको छ।
  • कार्यदलले अहिले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
  • ">
    नेकपा विवाद समाधान सुझाव कार्यदलकाे टाेली बालुवाटारमा, विवाद सुल्झाउनेबारे प्रधानमन्त्री ओलीसँग छलफल जारी <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधान गर्न नेकपाको विवाद समाधान सुझाव कार्यदलले पुनः सक्रिय भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कार्यदलका संयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको टोली अहिले बालुवाटार पुगेको छ। टोलीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल छन्।</p> <p style="text-align: justify;">दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेपछि त्यसबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न टोली बालुवाटार पुगेको हो। उनीहरूले अहिले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसअघि पार्टीभित्र विवाद बढेपछि समाधानका लागि सुझाव दिन गत साउन ६ गते उक्त कार्यदल बनाएको थियो। त्यतिखेर कार्यदलले बुझाएको १४ बुँदे सुझावको आधारमा दुई अध्यक्षबीचको विवाद समाधान भई स्थायी कमिटी बैठक बसेको थियो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्