काठमाडाैं। जनता समाजवादी पार्टी (नेपाल)ले केन्द्रीय कार्यालयका लागि आफ्नै भवन बनाउने भएको छ।

बालकुमारी, ललितपुरस्थित भाडामा केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको जसपा नेपालले आफ्नै केन्द्रीय कार्यालयको भवन बनाउन लागेको हो।

संघीय संसदको तेस्रो ठूलो दल जसपा नेपालले महालक्ष्मीस्थान, ललितपुरमा नयाँ भवन निर्माण गर्न लागेको अध्यक्ष उपेन्द्र यादवले बताए ।

“तत्कालीन फोरमले महालक्ष्मीस्थान नजिक १८ आना जग्गा किनेको थियो, सोही १८ आना जग्गामा जसपा नेपालको केन्द्रीय कार्यालयको भवन बनाउने योजना बनाएका छौं”, अध्यक्ष यादवले देखापढीसँग भने। उनका अनुसार केन्द्रीय कार्यालय भवनको शिलान्यास चाँडै गर्ने योजना पार्टीले बनाएको छ।

गत कात्तिक ३-४ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्नै भवन बनाउने निर्णय गरे अनुसार योजनालाई अघि बढाइएको हो।

‘पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउन, नक्सा पास गराउन र तत्कालीन संघीय समाजवादी फोरम, नेपालको नममा रहेको ललितपुरको जग्गा जनता समाजवादी पार्टी, नेपालको नाममा नामसारी गर्ने निर्णय गरियो’ जसपाद्वारा जारी परिपत्रमा भनिएको छ।

त्यसो त वीरगञ्जस्थित पाँच कठ्ठा जग्गालाई जसपा नेपालको नाममा नामसारी गरी पार्टीको केन्द्रीयस्तरको प्रशिक्षण प्रतिष्ठान बनाउने निर्णय पनि सो बैठकले गरेको थियो भने ‘पार्टीको नाममा रहेको गाडी बिग्रिरहने गरेकाले मर्मत सम्भार खर्च बढी रहेको हुँदा सो गाडी बिक्री वा एक्सचेन्ज गरी नयाँ गाडी खरिद गर्ने निर्णय’ पनि सो बैठकले गरेको थियो।

" /> काठमाडाैं। जनता समाजवादी पार्टी (नेपाल)ले केन्द्रीय कार्यालयका लागि आफ्नै भवन बनाउने भएको छ।

"> जसपा नेपालले आफ्नै केन्द्रीय कार्यालय भवन बनाउने: Dekhapadhi
फाइल तस्वीर।
जसपा नेपालले आफ्नै केन्द्रीय कार्यालय भवन बनाउने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्