काठमाडौं। भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले गरेको नेपाल भ्रमणको समाचार बासी हुन नपाउँदै विदेश सचिव हर्षवर्द्धन शृंगला नेपाल आउने भएका छन्। शृंगला दुई दिने नेपाल भ्रमणका लागि यही नोभेम्बर २६मा काठमाडौं आउने भएका हुन्।

भ्रमणका क्रममा उनले समकक्षी भरतराज पौड्यालसँग वार्ता गर्ने छन्। साथै, उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने छन्।

विगतमा प्राथमिकतामा कम पर्ने गरेको भारतीय अधिकारीहरूको नेपाल भ्रमण अहिले निरन्तर हुन थालेपछि विभिन्न कोणबाट यसको कारण खोज्न थालिएको छ। कूटनीतिज्ञ तथा विश्लेषकहरु यसलाई ‘नेपाल चीनतर्फ ढल्किएको हुनाले भारतको चिन्ता बढेको’ रुपमा लिएका छन्।

भारतीय अधिकारीहरुको नियमित नेपाल भ्रमण उल्लिखित एक चिन्ताका कारण मात्र भइरहेको नमान्ने विश्लेषकहरू निकै छन्। उनीहरूका मतमा यसमा प्रमुख रूपमा दुई कारण रहेको छ।

पहिलो, यस वर्षको सुरुआतमा नेपालले जारी गरेको आफ्नो नक्सा सच्याउन दबाब दिनु र दोस्रो, नेपालको संविधान २०७२ जारी भएपछि दुई देशबीच चिसिएको सम्बन्धमा सुधार ल्याउनु।

सदियौंदेखि बेग्लै खालको सम्बन्ध रहँदै आएका यी दुई मुलुकबीच मतान्तर आउनुमा सतहमा देखिएका दृश्य मात्र कारण हुँदैनन्। अन्तर्यमा अन्य विभिन्न उल्झनहरू रहेका हुन्छन्।

सेना प्रमुख नरवणे त्यही पात्र हुन्, जसले नेपालको नयाँ नक्सामाथि राजनीतिक मात्र होइन खरो टिप्पणी गरेका थिए। उनको टिप्पणीको नेपालमा मात्र होइन, भारतमै समेत आलोचना भएको थियो। गैरराजनीतिक संस्थाका प्रमुखले राजनीतिक टिप्पणी गर्नु असुहाउँदो र गैरजिम्मेवार हर्कत बताइएको थियो।

२०७२ सालको भूकम्पले नेपाल आक्रान्त भइरहेका बखत छिमेकी भारतले हठात् नाकाबन्दी लगाएर पुरानो र विश्वासको सम्बन्धमा कुठाराघात गरेको थियो। त्यसको केही महिनापछि नेपालले आफ्नो नयाँ संविधान जारी गर्दा पनि उसैगरी विमति प्रकट गरेको थियो।

चीनको विकास मोडेलबाट नेपालले धेरैथोक सिक्न सक्छ। यसरी भारतीय नाकाबन्दीको समयमा होस् या चीनका अन्तर्राष्ट्रिय विकास रणनीतिमा उसले नेपाललाई सम्झने गरेको छ। नाकाबन्दीका समयमा चीनले आवश्यक सामान दिएको थियो। यसबाट भारतले नेपाल कतै चीनको विश्वासपात्र मात्रै बन्ने त होइन भन्ने चिन्ता गर्दै अहिले उसका अधिकारी नेपाल भ्रमणमा निरन्तर पठाउन थालेको हो।

भारतको यी दुई हर्कतले एकातिर नेपालमा उसको ‘माइक्रोम्यानेज’ रुपी हस्तक्षेप दर्शाउँछ भने अर्कोतिर प्रकोपले थिलथिलो भएको छिमेकीलाई नाकाबन्दी रुपी थप पीडा दिएर दुश्मनको व्यवहार गरेको बुझ्न सकिन्छ।

आफ्ना क्रियाकलापले नेपाल चिढिएको बुझ्न भारतलाई कुनै कसरत गरिरहनु पर्दैन। तुलनात्मक रूपमा सानै भए पनि नेपालको सामरिक महत्त्व उसले राम्ररी बुझेको छ। त्यो विशाल दक्षिणी छिमेकीलाई उत्तरी छिमेकी चीनले विकास र महाशक्ति बन्ने दौडमा उछिन्ला भन्ने चिन्ता अधिक छ। यस्तो चिन्ता पछिल्लो समय झै बढेको छ।

यसकारण पनि भारतले अबका केही समय नेपाललाई चिढाउने काम गर्ने छैन। नेपाल चीनतर्फ भन्दा आफूतर्फ बढी आश्रित रहोस् भन्ने उसको मनोकांक्षा बढ्दै जाने छ। उता, चीनले पनि नेपाललाई बढी भन्दा बढी चासोका साथ हेरिरहेको छ। त्यो उत्तरी छिमेकीसँग खासै मनोमालिन्य नभए पनि उसले गरेको विकास र उन्नतिबाट नेपालले फाइदा लिन सक्नुपर्थ्याे, त्यसो हुन सकिरहेको छैन।

विश्व शक्ति बन्ने दौडमा रहेको चीनका लागि पछिल्लो मुख्य योजना बेल्ट एन्ड रोड इनिसियटिभ नै हो। त्यसमा नेपालले समर्थन जनाइसकेको छ। भारतले यस योजनामा आफ्नो सहभागिता नरहने बताएको छ। यस अवस्थामा चीनले नेपाललाई बढी महत्त्वको नजरले हेर्नु स्वाभाविक छ।

नेपाली राजनीति जहिले पनि भारत या चीनतर्फ ढल्कने गर्दै आएको छ। हाम्रा सरकार र दल ‘चीनमुखी हुने कि भारतमुखी’ भन्ने कुराले ठूलै प्रश्रय पाउँदै आएको छ। हेक्का के राख्नुपर्छ भने, कसैले पनि दयाले सहयोग गरिरहेका हुँदैनन्। हरेक सहयोगमा कुनै न कुनै फाइदाको कोण लुकिरहेको हुन्छ।

अहिले यी दुवै देश कसरी आफूलाई आत्मनिर्भर बनाउने भन्ने अभियानमा कम्मर कसेर लागिपरेका छन्। निर्यात व्यापार भन्दा घरेलु उद्योगलाई बढावा दिइरहेका छन्। यो अवस्थामा हामीले पनि आन्तनिर्भरताका उपाय अवलम्बन गर्न सक्नु पर्छ। तिनका सहज र सफल मोडल अनुकरण गर्न थाल्नु पर्छ।

दुवै मुलुक हामीभन्दा ठूला र प्रभावकारी छन्। ती मुलुकसँग समदूरी, समनिर्भरता र सम्मानजनक सम्बन्ध राख्न सक्दा नै नेपालले विकासमा फड्को मार्ने हो। भारतीय अधिकारी निरन्तर आउन् वा चिनियाँ अधिकारी, आफ्ना कुरा स्पष्ट ढंगले राख्न सक्नाले नै दुवै छिमेकीको विश्वास जित्न सकिन्छ।

सरकार टिकाउन वा नयाँ सरकार बनाउनका लागि दिल्ली वा बेइजिङको इशारा पर्खने आदत सबैका लागि हानिकारक छ। यति बुझ्न सक्ने हो भने हामीमाथि कसैले माइक्रोम्यानेज गर्ने चाहना राख्न सक्ने छैनन्।

" /> काठमाडौं। भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले गरेको नेपाल भ्रमणको समाचार बासी हुन नपाउँदै विदेश सचिव हर्षवर्द्धन शृंगला नेपाल आउने भएका छन्। शृंगला दुई दिने नेपाल भ्रमणका लागि यही नोभेम्बर २६मा काठमाडौं आउने भएका हुन्।

"> किन भारतको आँखा निरन्तर नेपालतिर सोझिँदैछ?: Dekhapadhi विगतमा प्राथमिकतामा कम पर्ने गरेको भारतीय अधिकारीहरूको नेपाल भ्रमण अहिले निरन्तर हुन थालेपछि विभिन्न कोणबाट यसको कारण खोज्न थालिएको छ।
• सेना प्रमुख नरवणे त्यही पात्र हुन्, जसले नेपालको नयाँ नक्सामाथि राजनीतिक मात्र होइन खरो टिप्पणी गरेका थिए।
• २०७२ सालको भूकम्पले नेपाल आक्रान्त भइरहेका बखत छिमेकी भारतले हठात् नाकाबन्दी लगाएर पुरानो र विश्वासको सम्बन्धमा कुठाराघात गरेको थियो।
• भारतले अबका केही समय नेपाललाई चिढाउने काम गर्ने छैन। नेपाल चीनतर्फ भन्दा आफूतर्फ बढी आश्रित रहोस् भन्ने उसको मनोकांक्षा बढ्दै जाने छ।
• नेपाली राजनीति जहिले पनि भारत या चीनतर्फ ढल्कने गर्दै आएको छ। हाम्रा सरकार र दल ‘चीनमुखी हुने कि भारतमुखी’ भन्ने कुराले ठूलै प्रश्रय पाउँदै आएको छ।

फाइल तस्वीरः आउटलुक इण्डिया।
किन भारतको आँखा निरन्तर नेपालतिर सोझिँदैछ?
काठमाडौं। भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले गरेको नेपाल भ्रमणको समाचार बासी हुन नपाउँदै विदेश सचिव हर्षवर्द्धन शृंगला नेपाल आउने भएका छन्। शृंगला दुई दिने नेपाल भ्रमणका लागि यही नोभेम्बर २६मा काठमाडौं आउने भएका हुन्।

भ्रमणका क्रममा उनले समकक्षी भरतराज पौड्यालसँग वार्ता गर्ने छन्। साथै, उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने छन्।

विगतमा प्राथमिकतामा कम पर्ने गरेको भारतीय अधिकारीहरूको नेपाल भ्रमण अहिले निरन्तर हुन थालेपछि विभिन्न कोणबाट यसको कारण खोज्न थालिएको छ। कूटनीतिज्ञ तथा विश्लेषकहरु यसलाई ‘नेपाल चीनतर्फ ढल्किएको हुनाले भारतको चिन्ता बढेको’ रुपमा लिएका छन्।

भारतीय अधिकारीहरुको नियमित नेपाल भ्रमण उल्लिखित एक चिन्ताका कारण मात्र भइरहेको नमान्ने विश्लेषकहरू निकै छन्। उनीहरूका मतमा यसमा प्रमुख रूपमा दुई कारण रहेको छ।

पहिलो, यस वर्षको सुरुआतमा नेपालले जारी गरेको आफ्नो नक्सा सच्याउन दबाब दिनु र दोस्रो, नेपालको संविधान २०७२ जारी भएपछि दुई देशबीच चिसिएको सम्बन्धमा सुधार ल्याउनु।

सदियौंदेखि बेग्लै खालको सम्बन्ध रहँदै आएका यी दुई मुलुकबीच मतान्तर आउनुमा सतहमा देखिएका दृश्य मात्र कारण हुँदैनन्। अन्तर्यमा अन्य विभिन्न उल्झनहरू रहेका हुन्छन्।

सेना प्रमुख नरवणे त्यही पात्र हुन्, जसले नेपालको नयाँ नक्सामाथि राजनीतिक मात्र होइन खरो टिप्पणी गरेका थिए। उनको टिप्पणीको नेपालमा मात्र होइन, भारतमै समेत आलोचना भएको थियो। गैरराजनीतिक संस्थाका प्रमुखले राजनीतिक टिप्पणी गर्नु असुहाउँदो र गैरजिम्मेवार हर्कत बताइएको थियो।

२०७२ सालको भूकम्पले नेपाल आक्रान्त भइरहेका बखत छिमेकी भारतले हठात् नाकाबन्दी लगाएर पुरानो र विश्वासको सम्बन्धमा कुठाराघात गरेको थियो। त्यसको केही महिनापछि नेपालले आफ्नो नयाँ संविधान जारी गर्दा पनि उसैगरी विमति प्रकट गरेको थियो।

चीनको विकास मोडेलबाट नेपालले धेरैथोक सिक्न सक्छ। यसरी भारतीय नाकाबन्दीको समयमा होस् या चीनका अन्तर्राष्ट्रिय विकास रणनीतिमा उसले नेपाललाई सम्झने गरेको छ। नाकाबन्दीका समयमा चीनले आवश्यक सामान दिएको थियो। यसबाट भारतले नेपाल कतै चीनको विश्वासपात्र मात्रै बन्ने त होइन भन्ने चिन्ता गर्दै अहिले उसका अधिकारी नेपाल भ्रमणमा निरन्तर पठाउन थालेको हो।

भारतको यी दुई हर्कतले एकातिर नेपालमा उसको ‘माइक्रोम्यानेज’ रुपी हस्तक्षेप दर्शाउँछ भने अर्कोतिर प्रकोपले थिलथिलो भएको छिमेकीलाई नाकाबन्दी रुपी थप पीडा दिएर दुश्मनको व्यवहार गरेको बुझ्न सकिन्छ।

आफ्ना क्रियाकलापले नेपाल चिढिएको बुझ्न भारतलाई कुनै कसरत गरिरहनु पर्दैन। तुलनात्मक रूपमा सानै भए पनि नेपालको सामरिक महत्त्व उसले राम्ररी बुझेको छ। त्यो विशाल दक्षिणी छिमेकीलाई उत्तरी छिमेकी चीनले विकास र महाशक्ति बन्ने दौडमा उछिन्ला भन्ने चिन्ता अधिक छ। यस्तो चिन्ता पछिल्लो समय झै बढेको छ।

यसकारण पनि भारतले अबका केही समय नेपाललाई चिढाउने काम गर्ने छैन। नेपाल चीनतर्फ भन्दा आफूतर्फ बढी आश्रित रहोस् भन्ने उसको मनोकांक्षा बढ्दै जाने छ। उता, चीनले पनि नेपाललाई बढी भन्दा बढी चासोका साथ हेरिरहेको छ। त्यो उत्तरी छिमेकीसँग खासै मनोमालिन्य नभए पनि उसले गरेको विकास र उन्नतिबाट नेपालले फाइदा लिन सक्नुपर्थ्याे, त्यसो हुन सकिरहेको छैन।

विश्व शक्ति बन्ने दौडमा रहेको चीनका लागि पछिल्लो मुख्य योजना बेल्ट एन्ड रोड इनिसियटिभ नै हो। त्यसमा नेपालले समर्थन जनाइसकेको छ। भारतले यस योजनामा आफ्नो सहभागिता नरहने बताएको छ। यस अवस्थामा चीनले नेपाललाई बढी महत्त्वको नजरले हेर्नु स्वाभाविक छ।

चीनको विकास मोडेलबाट नेपालले धेरैथोक सिक्न सक्छ। यसरी भारतीय नाकाबन्दीको समयमा होस् या चीनका अन्तर्राष्ट्रिय विकास रणनीतिमा उसले नेपाललाई सम्झने गरेको छ। नाकाबन्दीका समयमा चीनले आवश्यक सामान दिएको थियो। यसबाट भारतले नेपाल कतै चीनको विश्वासपात्र मात्रै बन्ने त होइन भन्ने चिन्ता गर्दै अहिले उसका अधिकारी नेपाल भ्रमणमा निरन्तर पठाउन थालेको हो।

नेपाली राजनीति जहिले पनि भारत या चीनतर्फ ढल्कने गर्दै आएको छ। हाम्रा सरकार र दल ‘चीनमुखी हुने कि भारतमुखी’ भन्ने कुराले ठूलै प्रश्रय पाउँदै आएको छ। हेक्का के राख्नुपर्छ भने, कसैले पनि दयाले सहयोग गरिरहेका हुँदैनन्। हरेक सहयोगमा कुनै न कुनै फाइदाको कोण लुकिरहेको हुन्छ।

अहिले यी दुवै देश कसरी आफूलाई आत्मनिर्भर बनाउने भन्ने अभियानमा कम्मर कसेर लागिपरेका छन्। निर्यात व्यापार भन्दा घरेलु उद्योगलाई बढावा दिइरहेका छन्। यो अवस्थामा हामीले पनि आन्तनिर्भरताका उपाय अवलम्बन गर्न सक्नु पर्छ। तिनका सहज र सफल मोडल अनुकरण गर्न थाल्नु पर्छ।

दुवै मुलुक हामीभन्दा ठूला र प्रभावकारी छन्। ती मुलुकसँग समदूरी, समनिर्भरता र सम्मानजनक सम्बन्ध राख्न सक्दा नै नेपालले विकासमा फड्को मार्ने हो। भारतीय अधिकारी निरन्तर आउन् वा चिनियाँ अधिकारी, आफ्ना कुरा स्पष्ट ढंगले राख्न सक्नाले नै दुवै छिमेकीको विश्वास जित्न सकिन्छ।

सरकार टिकाउन वा नयाँ सरकार बनाउनका लागि दिल्ली वा बेइजिङको इशारा पर्खने आदत सबैका लागि हानिकारक छ। यति बुझ्न सक्ने हो भने हामीमाथि कसैले माइक्रोम्यानेज गर्ने चाहना राख्न सक्ने छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्