काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्ने निर्णय खारेज गर्न माग गर्दै दायर रिटमाथिको सुनुवाइ आज पनि भइरहेको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभ्मर श्रेष्ठ र ईंश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

यसअघि असोजको १६ गते शुक्रबार सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ रहेको हो।

उक्त दिन गौतमतर्फका कानुन व्यवसायीहरू प्रा.डा. युवराज संग्रौला, राघबलाल वैद्य र शेरबहादुर केसीले बहस गरेका थिए। त्यसअघि असोज १४ गते रिट निवेदकको तर्फबाट रिट निवेदकहरू वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू बद्रिबहादुर कार्की र हरि उप्रेतीले बहस गरेका थिए।

तर, त्यसपछि भने अदालतमा संवैधानिक इजलास बसेन। प्रत्येक साताको बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने चलन छ।

त्यसअघि गौतमविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइ असोजको ५ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा भएको थियो।

इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिनू’ भन्ने आदेश दिएको थियो। र, मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ गर्न पनि आदेश दिएको थियो।

सोही अनुसार हाल संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज कार्कीले गौतमविरुद्ध रिट निवेदन दायर गरेका हुन्।

निवेदनमार्फत् संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रियसभा सदस्य बनाउनु पहिले दृष्टिमै त्रुटिपूर्ण रहेको, जनमतको अनादर भएको र गौतम राष्ट्रियसभा सदस्यका लागि अयोग्य रहेको जिकिरसहित उनलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग गरिएको छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्ने निर्णय खारेज गर्न माग गर्दै दायर रिटमाथिको सुनुवाइ आज पनि भइरहेको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभ्मर श्रेष्ठ र ईंश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

यसअघि असोजको १६ गते शुक्रबार सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ रहेको हो।

उक्त दिन गौतमतर्फका कानुन व्यवसायीहरू प्रा.डा. युवराज संग्रौला, राघबलाल वैद्य र शेरबहादुर केसीले बहस गरेका थिए। त्यसअघि असोज १४ गते रिट निवेदकको तर्फबाट रिट निवेदकहरू वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू बद्रिबहादुर कार्की र हरि उप्रेतीले बहस गरेका थिए।

तर, त्यसपछि भने अदालतमा संवैधानिक इजलास बसेन। प्रत्येक साताको बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने चलन छ।

त्यसअघि गौतमविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइ असोजको ५ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा भएको थियो।

इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिनू’ भन्ने आदेश दिएको थियो। र, मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ गर्न पनि आदेश दिएको थियो।

सोही अनुसार हाल संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज कार्कीले गौतमविरुद्ध रिट निवेदन दायर गरेका हुन्।

निवेदनमार्फत् संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रियसभा सदस्य बनाउनु पहिले दृष्टिमै त्रुटिपूर्ण रहेको, जनमतको अनादर भएको र गौतम राष्ट्रियसभा सदस्यका लागि अयोग्य रहेको जिकिरसहित उनलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग गरिएको छ।

"> वामदेवविरुद्धको रिटमाथि सुनुवाइ हुँदै: Dekhapadhi
वामदेवविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्ने निर्णय खारेज गर्न माग गर्दै दायर रिटमाथिको सुनुवाइ आज पनि भइरहेको छ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभ्मर श्रेष्ठ र ईंश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

यसअघि असोजको १६ गते शुक्रबार सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ रहेको हो।

उक्त दिन गौतमतर्फका कानुन व्यवसायीहरू प्रा.डा. युवराज संग्रौला, राघबलाल वैद्य र शेरबहादुर केसीले बहस गरेका थिए। त्यसअघि असोज १४ गते रिट निवेदकको तर्फबाट रिट निवेदकहरू वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू बद्रिबहादुर कार्की र हरि उप्रेतीले बहस गरेका थिए।

तर, त्यसपछि भने अदालतमा संवैधानिक इजलास बसेन। प्रत्येक साताको बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने चलन छ।

त्यसअघि गौतमविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइ असोजको ५ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा भएको थियो।

इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिनू’ भन्ने आदेश दिएको थियो। र, मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ गर्न पनि आदेश दिएको थियो।

सोही अनुसार हाल संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज कार्कीले गौतमविरुद्ध रिट निवेदन दायर गरेका हुन्।

निवेदनमार्फत् संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिलाई सोही कार्यकालमा राष्ट्रियसभा सदस्य बनाउनु पहिले दृष्टिमै त्रुटिपूर्ण रहेको, जनमतको अनादर भएको र गौतम राष्ट्रियसभा सदस्यका लागि अयोग्य रहेको जिकिरसहित उनलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्