काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको मागबमोजिम ओलीले भोलि (शुक्रबार) का लागि बैठक आह्वान गरेका हुन्। बैठक भोलि अपराह्न ४ बजे बालुवाटारमा बस्ने पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए।

पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। ओलीले बैठक बोलाउन नमानेपछि दाहाल आफैंले सचिवालयको अनौपचारिक बैठक आह्वान गरेका थिए। तर, उक्त बैठकमा प्रधानमन्त्री ओलीपक्षका नेताहरु अनुपस्थित भएका थिए।

सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पटक बसेको थियो। बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको मागबमोजिम ओलीले भोलि (शुक्रबार) का लागि बैठक आह्वान गरेका हुन्। बैठक भोलि अपराह्न ४ बजे बालुवाटारमा बस्ने पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए।

पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। ओलीले बैठक बोलाउन नमानेपछि दाहाल आफैंले सचिवालयको अनौपचारिक बैठक आह्वान गरेका थिए। तर, उक्त बैठकमा प्रधानमन्त्री ओलीपक्षका नेताहरु अनुपस्थित भएका थिए।

सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पटक बसेको थियो। बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो।

"> प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक: Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।
  • नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको मागबमोजिम ओलीले भोलि (शुक्रबार) का लागि बैठक आह्वान गरेका हुन्।
  • ">
    प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।</p> <p style="text-align: justify;">नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको मागबमोजिम ओलीले भोलि (शुक्रबार) का लागि बैठक आह्वान गरेका हुन्। बैठक भोलि अपराह्न ४ बजे बालुवाटारमा बस्ने पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। ओलीले बैठक बोलाउन नमानेपछि दाहाल आफैंले सचिवालयको अनौपचारिक बैठक आह्वान गरेका थिए। तर, उक्त बैठकमा प्रधानमन्त्री ओलीपक्षका नेताहरु अनुपस्थित भएका थिए।</p> <p style="text-align: justify;">सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पटक बसेको थियो। बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्