काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका पुत्र सचित्र केसीले अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उपचारका लागि पैसा आवश्यक भए पारिवारिक रूपमा सूचना दिने पनि बताए।

आफ्ना बुबा खतरामुक्त रहेको सचित्रले उल्लेख गरेका छन्। ‘चित्रबहादुर केसी गम्भीर छन्’ भनेर प्रचार गरिएको भन्दै उक्त कुरा झुट रहेको उनले लेखेका छन्। झुटको पछि नलाग्न उनको आग्रह छ।

यसअघि बुधबार पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस वक्तव्यमार्फत अध्यक्ष केसीको उपचार खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको बताएका थिए।

सिफारिस

पार्टी केन्द्रीय कार्यालय ज्योतीनगर कपनमा बसेको बैठकले केसीको लामो समयसम्म अस्प्तालमा राखी उपचार गर्नुपर्ने भएकोले उक्त निर्णय गरिएको कार्यकारी अध्यक्ष नेपालीले प्रेस वक्तव्यमा उल्लेख गरेका छन्।

सहयोगदाताहरूलाई पार्टीको राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रहेको वचत खातामा सहयोग रकम जम्मा गरिदिन विज्ञप्तिमा अनुरोध गरिएको थियो।

" /> काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका पुत्र सचित्र केसीले अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उपचारका लागि पैसा आवश्यक भए पारिवारिक रूपमा सूचना दिने पनि बताए।

आफ्ना बुबा खतरामुक्त रहेको सचित्रले उल्लेख गरेका छन्। ‘चित्रबहादुर केसी गम्भीर छन्’ भनेर प्रचार गरिएको भन्दै उक्त कुरा झुट रहेको उनले लेखेका छन्। झुटको पछि नलाग्न उनको आग्रह छ।

यसअघि बुधबार पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस वक्तव्यमार्फत अध्यक्ष केसीको उपचार खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको बताएका थिए।

सिफारिस

पार्टी केन्द्रीय कार्यालय ज्योतीनगर कपनमा बसेको बैठकले केसीको लामो समयसम्म अस्प्तालमा राखी उपचार गर्नुपर्ने भएकोले उक्त निर्णय गरिएको कार्यकारी अध्यक्ष नेपालीले प्रेस वक्तव्यमा उल्लेख गरेका छन्।

सहयोगदाताहरूलाई पार्टीको राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रहेको वचत खातामा सहयोग रकम जम्मा गरिदिन विज्ञप्तिमा अनुरोध गरिएको थियो।

"> चित्रबहादुर केसीका छोरा सचित्रले भने- बुबा खतरामुक्त हुनुहुन्छ, अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्नुहोला: Dekhapadhi उपचारका लागि पैसा आवश्यक भए पारिवारिक रूपमा सूचना दिइने।
• अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न आग्रह।
• “चित्रबहादुर केसी गम्भीर छन्” भनेर प्रचार गरिएको भन्दै उक्त कुरा झुट रहेको सचित्रको भनाइ।

चित्रबहादुर केसीका छोरा सचित्रले भने- बुबा खतरामुक्त हुनुहुन्छ, अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्नुहोला
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका पुत्र सचित्र केसीले अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उपचारका लागि पैसा आवश्यक भए पारिवारिक रूपमा सूचना दिने पनि बताए।

आफ्ना बुबा खतरामुक्त रहेको सचित्रले उल्लेख गरेका छन्। ‘चित्रबहादुर केसी गम्भीर छन्’ भनेर प्रचार गरिएको भन्दै उक्त कुरा झुट रहेको उनले लेखेका छन्। झुटको पछि नलाग्न उनको आग्रह छ।

यसअघि बुधबार पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस वक्तव्यमार्फत अध्यक्ष केसीको उपचार खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको बताएका थिए।

सिफारिस

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार गर्न सहयोगको अपिल

पार्टी केन्द्रीय कार्यालय ज्योतीनगर कपनमा बसेको बैठकले केसीको लामो समयसम्म अस्प्तालमा राखी उपचार गर्नुपर्ने भएकोले उक्त निर्णय गरिएको कार्यकारी अध्यक्ष नेपालीले प्रेस वक्तव्यमा उल्लेख गरेका छन्।

सहयोगदाताहरूलाई पार्टीको राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रहेको वचत खातामा सहयोग रकम जम्मा गरिदिन विज्ञप्तिमा अनुरोध गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्