काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक विवादको एक प्रशंगमा अब ‘६० वर्ष हाराहारीको पुस्ता’लाई नेतृत्व हस्तान्तरण गर्न सबै तयार हुनुपर्ने बताएपछि नेपाली राजनीतिमा एउटा गर्मागरम बहस सुरु भएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यो लागु भयो भने अन्य पार्टीमा यसको असर कस्तो होला ?’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा त्यसअघि नै ‘दोस्रो अर्थात युवा पुस्ता’मा नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषयमा बहस सुरु भइसकेको थियो। अब प्रधानमन्त्रीको यो अभिव्यक्तिले त्यो बहसलाई थप तताउने विश्लेषकहरुले अनुमान गरेका छन्।
आगामी फागुन ७–१० मा १४औं महाधिवेसन गर्ने तयारीमा लागिरहेको बेला काग्रेसमा दोस्रो पुस्ताले नेतृत्व दावी गरिसकेको थियो। यस परिप्रेक्ष्यमा प्रधानमन्त्री ओलीको भनाईले गर्मागरम बहस चलाउने पक्का छ।
कांग्रेसमा भावी सभापतिका लागि केन्द्रीय सदस्यद्वय गगनकुमार थापा र सुजता कोइरालासँगै कल्याणकुमार गुरूङसम्मका कान्छो पुस्ताले दावेदारी प्रस्तुत गरिसकेका छन्। उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहको दावीलाई पनि नयाँ पुस्ताको हस्तक्षेपको नजिरका रूपमा हेर्न सकिने राजनीतिक विश्लेषकहरु बताउँछन्।
काग्रेसको आगामी महाधिवेसनका लागि सभापतिमा दावेदारी प्रस्तुत गरेका  गुरूङ ‘टेस्टेड’ भन्दा ‘अनटेस्टेड’ व्यक्तिले सफल नेतृत्व गर्ने भएकाले नयाँ अनुहारले प्राथमिकता पाउनुपर्ने बताउँछन्।
“लोकतन्त्रमा कुनै पनि राजनीतिक उच्च पदमा पुग्नका लागि सांसद, मन्त्री, उपपप्रधानमन्त्री उपसभापति, महामन्त्री, कोषाध्यक्ष भइसकेको हुनै पर्ने भन्ने अनिवार्य हुँदैन्,” देखापढीसँग गुरुङले भने, “एउटा सामान्य मानिस पनि सम्बन्धित पार्टीको विधान र संविधानले दिएको योग्यता पुगेको छ भने नेतृत्वको लागि उम्मेदवार बन्न सक्छ भन्ने सन्देश दिनु पनि जरूरी छ ।”
कांग्रेसमा सभापतिको उम्मेदवारी दावी गरेकामध्ये विभिन्न कालखण्डमा ‘टेस्टेड’ भइसकेका व्यक्तित्वहरु धेरै रहेकाले ‘अन–टेस्टेड’लाई प्राथमिकता दिनु पर्ने आफ्नो तर्क रहेको गुरुङको भनाई छ। संसारमा क्रान्ति र विकासका कामले छलाङ मारेका सबै उदाहरणमा नयाँ पुस्ताका नयाँ सोच कारक रहेको उनको भनाई छ।
सिफारिस
“त्यसलै यसअघि मन्त्री बनेर, सांसद भएर, उपसभापति बनेर परिक्षित भइसकेकाले भन्दा अहिलेसम्म परिक्षण नै नभएकाले परिवर्तन ल्याउन सक्छन भन्ने उद्देश्यसहित कांग्रेसको लोकप्रियतालाई थप उचाईमा पुर्‍याउन मैले उम्मेदवारी घोषणा गरेको हुँ,” उनले भने।
कांग्रेसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठलगायतको अघिल्लो पुस्तालाई कान्छो पुस्ता देखी दोस्रो पुस्तासम्मले नेतृत्वका लागि टक्कर दिनु सुखद सन्देश भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।
“इमान्दार भएर भन्ने हो भने कांग्रेसमा मात्रै होइन, अन्य पार्टीमा पनि पुरानो पुस्ताको ‘रिटायर्डमेन्ट’ उहिल्यै भइसक्नु पर्ने थियो। म त यसमा निकै ढिलाई भएको देख्छु,” श्रेष्ठले देखापढीसँग भने, “उनीहरुले गरेको योगदानको सम्मान गर्दै अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। त्यसो भयो भने नयाँ पुस्ताको नवीन सोच नेपाली राजनीतिमा प्रयोग हुन सक्नेछ।”
राजनीतिक विश्लेषक श्रेष्ठले पार्टी र देशको नेतृत्वमा परिक्षण नभएको नयाँ पुश्तालाई अवसर दिनका लागि हालको पुस्ताले त्याग गर्नुपर्ने बताउँछन्।
“अहिलेको ६० वर्ष उमेर माथिकाे पुस्ता देश चलाउने सवालमा असफल पुस्ता हो। अझ उमेरको हिसावले पनि चलाउन सक्ने अवस्था छैन। उनीहरुले ‘व्याक ग्राउन्ड’मा बसेर नेतृत्व हस्तान्तरण गर्नु पर्छ,” श्रेष्ठ अगाडी भन्छन, “नयाँ पुस्ता तयार भएको छ। तर, उनीहरुले अवसर पाएका छैनन। मुलुक अब अर्को ठाउँमा पुगेको बेला नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिलाई गर्नुहुन्न।”
श्रेष्ठका अनुसार फेरी पनि नेतृत्व दावी गरेका कांग्रेसका देउवा मात्रै नभई नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले अझै पनि नेतृत्वमा लालच देखाइरहने हो भने मुलुक थप बर्बादीमा जानेछ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक विवादको एक प्रशंगमा अब ‘६० वर्ष हाराहारीको पुस्ता’लाई नेतृत्व हस्तान्तरण गर्न सबै तयार हुनुपर्ने बताएपछि नेपाली राजनीतिमा एउटा गर्मागरम बहस सुरु भएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यो लागु भयो भने अन्य पार्टीमा यसको असर कस्तो होला ?’
"> कांग्रेसमा नेतृत्व हस्तान्तरण बहस :  ‘टेस्टेड’लाई दोहोर्‍याउनु भन्दा ‘अनटेस्टेड’लाई मौका दिन सुझाव: Dekhapadhi
कांग्रेसमा नेतृत्व हस्तान्तरण बहस :  ‘टेस्टेड’लाई दोहोर्‍याउनु भन्दा ‘अनटेस्टेड’लाई मौका दिन सुझाव
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक विवादको एक प्रशंगमा अब ‘६० वर्ष हाराहारीको पुस्ता’लाई नेतृत्व हस्तान्तरण गर्न सबै तयार हुनुपर्ने बताएपछि नेपाली राजनीतिमा एउटा गर्मागरम बहस सुरु भएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यो लागु भयो भने अन्य पार्टीमा यसको असर कस्तो होला ?’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा त्यसअघि नै ‘दोस्रो अर्थात युवा पुस्ता’मा नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषयमा बहस सुरु भइसकेको थियो। अब प्रधानमन्त्रीको यो अभिव्यक्तिले त्यो बहसलाई थप तताउने विश्लेषकहरुले अनुमान गरेका छन्।
आगामी फागुन ७–१० मा १४औं महाधिवेसन गर्ने तयारीमा लागिरहेको बेला काग्रेसमा दोस्रो पुस्ताले नेतृत्व दावी गरिसकेको थियो। यस परिप्रेक्ष्यमा प्रधानमन्त्री ओलीको भनाईले गर्मागरम बहस चलाउने पक्का छ।
कांग्रेसमा भावी सभापतिका लागि केन्द्रीय सदस्यद्वय गगनकुमार थापा र सुजता कोइरालासँगै कल्याणकुमार गुरूङसम्मका कान्छो पुस्ताले दावेदारी प्रस्तुत गरिसकेका छन्। उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहको दावीलाई पनि नयाँ पुस्ताको हस्तक्षेपको नजिरका रूपमा हेर्न सकिने राजनीतिक विश्लेषकहरु बताउँछन्।
काग्रेसको आगामी महाधिवेसनका लागि सभापतिमा दावेदारी प्रस्तुत गरेका  गुरूङ ‘टेस्टेड’ भन्दा ‘अनटेस्टेड’ व्यक्तिले सफल नेतृत्व गर्ने भएकाले नयाँ अनुहारले प्राथमिकता पाउनुपर्ने बताउँछन्।
“लोकतन्त्रमा कुनै पनि राजनीतिक उच्च पदमा पुग्नका लागि सांसद, मन्त्री, उपपप्रधानमन्त्री उपसभापति, महामन्त्री, कोषाध्यक्ष भइसकेको हुनै पर्ने भन्ने अनिवार्य हुँदैन्,” देखापढीसँग गुरुङले भने, “एउटा सामान्य मानिस पनि सम्बन्धित पार्टीको विधान र संविधानले दिएको योग्यता पुगेको छ भने नेतृत्वको लागि उम्मेदवार बन्न सक्छ भन्ने सन्देश दिनु पनि जरूरी छ ।”
कांग्रेसमा सभापतिको उम्मेदवारी दावी गरेकामध्ये विभिन्न कालखण्डमा ‘टेस्टेड’ भइसकेका व्यक्तित्वहरु धेरै रहेकाले ‘अन–टेस्टेड’लाई प्राथमिकता दिनु पर्ने आफ्नो तर्क रहेको गुरुङको भनाई छ। संसारमा क्रान्ति र विकासका कामले छलाङ मारेका सबै उदाहरणमा नयाँ पुस्ताका नयाँ सोच कारक रहेको उनको भनाई छ।
सिफारिस
युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण : नेकपामा क-कसलाई छ अवसर?
कांग्रेसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठलगायतको अघिल्लो पुस्तालाई कान्छो पुस्ता देखी दोस्रो पुस्तासम्मले नेतृत्वका लागि टक्कर दिनु सुखद सन्देश भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।
“इमान्दार भएर भन्ने हो भने कांग्रेसमा मात्रै होइन, अन्य पार्टीमा पनि पुरानो पुस्ताको ‘रिटायर्डमेन्ट’ उहिल्यै भइसक्नु पर्ने थियो। म त यसमा निकै ढिलाई भएको देख्छु,” श्रेष्ठले देखापढीसँग भने, “उनीहरुले गरेको योगदानको सम्मान गर्दै अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। त्यसो भयो भने नयाँ पुस्ताको नवीन सोच नेपाली राजनीतिमा प्रयोग हुन सक्नेछ।”
राजनीतिक विश्लेषक श्रेष्ठले पार्टी र देशको नेतृत्वमा परिक्षण नभएको नयाँ पुश्तालाई अवसर दिनका लागि हालको पुस्ताले त्याग गर्नुपर्ने बताउँछन्।
“अहिलेको ६० वर्ष उमेर माथिकाे पुस्ता देश चलाउने सवालमा असफल पुस्ता हो। अझ उमेरको हिसावले पनि चलाउन सक्ने अवस्था छैन। उनीहरुले ‘व्याक ग्राउन्ड’मा बसेर नेतृत्व हस्तान्तरण गर्नु पर्छ,” श्रेष्ठ अगाडी भन्छन, “नयाँ पुस्ता तयार भएको छ। तर, उनीहरुले अवसर पाएका छैनन। मुलुक अब अर्को ठाउँमा पुगेको बेला नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिलाई गर्नुहुन्न।”
श्रेष्ठका अनुसार फेरी पनि नेतृत्व दावी गरेका कांग्रेसका देउवा मात्रै नभई नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले अझै पनि नेतृत्वमा लालच देखाइरहने हो भने मुलुक थप बर्बादीमा जानेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्