काठमाडाैं। संघीय संसद्काे संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो। बैठकमा प्रस्तावित राजदूतत्रयले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जना।
राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेसा व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन सक्दाे प्रयास गर्ने अठोट पनि व्यक्त गरेका थिए।
प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुरीकर्ता समितिसमक्ष उपस्थित भएनन्। यसअघि बैठकमा समितिका सदस्यहरुले प्रस्तावित राजदूतलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिएका थिए।
प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ। रासस
" /> काठमाडाैं। संघीय संसद्काे संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो। बैठकमा प्रस्तावित राजदूतत्रयले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जना।
राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेसा व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन सक्दाे प्रयास गर्ने अठोट पनि व्यक्त गरेका थिए।
प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुरीकर्ता समितिसमक्ष उपस्थित भएनन्। यसअघि बैठकमा समितिका सदस्यहरुले प्रस्तावित राजदूतलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिएका थिए।
प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ। रासस
"> प्रस्तावित तीन जना राजदूतकाे नाम संसदीय समितिबाट अनुमाेदन: Dekhapadhi संघीय संसद्काे संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। ">
प्रस्तावित तीन जना राजदूतकाे नाम संसदीय समितिबाट अनुमाेदन
काठमाडाैं। संघीय संसद्काे संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो। बैठकमा प्रस्तावित राजदूतत्रयले सम्बन्धित देशमा गएर आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जना।
प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुरीकर्ता समितिसमक्ष उपस्थित भएनन्। यसअघि बैठकमा समितिका सदस्यहरुले प्रस्तावित राजदूतलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिएका थिए।
प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्