काठमाडौँ। नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठक आज सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाल-बेलायत सहयोग तथा साझेदारीका सबै पक्षहरुमा छलफल भएको समेत बताइएको छ।

बैठकमा दुई देशबीचको शताब्दियौं पुरानो मैत्री सम्बन्ध, सहयोग, बेलायती गोर्खा सैनिक, सांस्कृतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्ध, शैक्षिक सहायतालगायत विषयमा छलफल भएको थियो। व्यापार, लगानी, उर्जा तथा पर्यटन क्षेत्रमा निकट रहेर काम गर्ने बैठकमा दुवै पक्ष सहमत भएका थिए।
 

" /> काठमाडौँ। नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठक आज सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाल-बेलायत सहयोग तथा साझेदारीका सबै पक्षहरुमा छलफल भएको समेत बताइएको छ।

बैठकमा दुई देशबीचको शताब्दियौं पुरानो मैत्री सम्बन्ध, सहयोग, बेलायती गोर्खा सैनिक, सांस्कृतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्ध, शैक्षिक सहायतालगायत विषयमा छलफल भएको थियो। व्यापार, लगानी, उर्जा तथा पर्यटन क्षेत्रमा निकट रहेर काम गर्ने बैठकमा दुवै पक्ष सहमत भएका थिए।
 

"> नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न: Dekhapadhi
नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न <p style="text-align: justify;">काठमाडौँ। नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठक आज सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;">बैठकमा नेपाल-बेलायत सहयोग तथा साझेदारीका सबै पक्षहरुमा छलफल भएको समेत बताइएको छ।</p> <p style="text-align: justify;">बैठकमा दुई देशबीचको शताब्दियौं पुरानो मैत्री सम्बन्ध, सहयोग, बेलायती गोर्खा सैनिक, सांस्कृतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्ध, शैक्षिक सहायतालगायत विषयमा छलफल भएको थियो। व्यापार, लगानी, उर्जा तथा पर्यटन क्षेत्रमा निकट रहेर&nbsp;काम गर्ने बैठकमा दुवै पक्ष सहमत भएका थिए।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्