काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई आरोपमात्रै लगाउने तर विवाद समाधानको उपाय दिन नसकेकोप्रति ध्यानार्कषण गराएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूमाथि आरोपमात्रै लगाउने गरेको तर पार्टी विवाद कसरी समाधान गर्ने भन्ने कुनै उपाय नदिएको भन्दै लिखित पत्रमार्फत ध्यानाकर्षण गराएका हुन्।

‘‘प्रधानमन्त्रीज्यूले प्रचण्ड-नेपाल समूहले आफूमाथि आरोप-प्रत्यारोप मात्र सीमित गरेको तर कुनै पनि दिन पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै पनि उपाय नदिएकोप्रति ध्यानाकर्षण गराउनुभएको छ,’’ प्रधानमन्त्रीनिकट स्रोतले देखापढीसँग भन्यो, ‘‘भदौ २६ को स्थायी कमिटी बैठकले सरकार र पार्टीको अलग-अलग जिम्मेवारी दिँदा पनि प्रचण्डजीले पार्टीको कुनै पनि काम नगरेकोप्रति पनि सचेत गराउनुभएको छ।’’

भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको सम्पूर्ण जिम्मेवारी तोकिदिँदा पनि प्रचण्डले १० दिनभित्र ल्याउनुपर्ने महाधिवेशन कार्ययोजना पेस नगरेको तर सरकारका काम कारबाहीप्रति निरन्तर हस्तक्षेप गरिरहेको आरोप पत्रमा उल्लेख छ।

सरकारको काम कारबाहीमा सल्लाह र नीतिगत सुझाव दिने जिम्मेवारी प्रचण्डको भए पनि सरकार नै सञ्चालन गर्न पाउनुपर्ने जसरी व्यवहार गरेर स्थायी कमिटीको निर्णयविपरीत उभिएको पनि ओलीले पत्रमार्फत जवाफ पठाएका छन्।

गत कात्तिक २२ गते प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने माग राख्दै दुई पृष्ठ लामो पत्र दिएका असन्तुष्ट समूहलाई प्रधानमन्त्रीले जवाफ र प्रतिप्रश्नसहित पाँच पृष्ठ लामो पत्र पठाएका हुन्। कार्यकारी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा असन्तुष्ट समूहका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ दिइएको छ।

‘‘प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न नदिने, नीतिगत सुझाव दिनुको सट्टा आरोपमात्रै लगाएर निकास दिन आनाकानी गर्ने, राजनीतिक नियुक्तिदेखि पियनसम्ममा चासो राख्ने काम गर्नुभयो,’’ पत्रलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘‘यो दुई महिनाका बीचमा न त उहाँले पार्टीभित्रको विवाद मिलाउने खाका ल्याउनुभयो, न त कुनै कार्ययोजना, महाधिवेशनका लागि मस्यौदा नै बनाउनुभयो, आफ्नो काम अलिकति पनि नगर्ने तर प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने उहाँको रवैया ठीक छैन भन्ने आशयका साथ पत्र पठाउनुभएको रहेछ।’’

प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक कमिटीमा छलफल नगर्ने तर विभिन्न गुटका बैठक राखेर गरेको निर्णय लागू गराउन खोज्दा समस्या भएको आरोप लगाएका छन्। ‘‘अन्त कतै बैठक बसेर निर्णयमा पुग्ने अनि त्यही निर्णय लिएर पार्टीको बैठकमा आउने जस्ता गतिविधिले समस्या पारेको प्रधानमन्त्रीज्यूको भनाइ छ,’’ स्रोतले भन्यो।

सिफारिस

असन्तुष्ट समूहले दुई पुष्ठ लामो पत्र दिँदै प्रधानमन्त्री ओलीलाई पार्टी विवाद हल गर्न नखोजेको, सचिवालय बैठक नबोलाएको, कर्णाली विवाद समाधान गर्न नचाहेको, कोभिड-१९ को महामारी नियन्त्रण गर्न नखोजेको जस्ता आरोप लगाउँदै सचिवालय बैठक बोलाउन माग गरेका थिए।

असन्तुष्ट समूहले सचिवालय बैठक बोलाउन माग गरेपछि महासचिव विष्णु पौडेलमार्फत् विधानअनुसार बैठक बोलाउन निर्देशन दिएपछि आज ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो। उक्त सचिवालय बैठकमा दाहाल-नेपालले नेतृत्व गरेको असन्तुष्ट समूहका दुई पृष्ठ लामो र प्रधानमन्त्रीको पाँच पृष्ठ लामो जवाफ र प्रतिप्रश्नमा नै केन्द्रित भएर छलफल हुने बुझिएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई आरोपमात्रै लगाउने तर विवाद समाधानको उपाय दिन नसकेकोप्रति ध्यानार्कषण गराएका छन्।

"> प्रचण्डलगायतलाई ओलीको प्रश्न : आफ्नो जिम्मेवारी कुनै पूरा नगर्ने, अरूकोमा हस्तक्षेप मात्रै गर्ने?: Dekhapadhi
प्रचण्डलगायतलाई ओलीको प्रश्न : आफ्नो जिम्मेवारी कुनै पूरा नगर्ने, अरूकोमा हस्तक्षेप मात्रै गर्ने?

नेकपाकाे सचिवालय बैठक आज बस्दै

असन्तुष्ट समूहले दुई पुष्ठ लामो पत्र दिँदै प्रधानमन्त्री ओलीलाई पार्टी विवाद हल गर्न नखोजेको, सचिवालय बैठक नबोलाएको, कर्णाली विवाद समाधान गर्न नचाहेको, कोभिड-१९ को महामारी नियन्त्रण गर्न नखोजेको जस्ता आरोप लगाउँदै सचिवालय बैठक बोलाउन माग गरेका थिए।

असन्तुष्ट समूहले सचिवालय बैठक बोलाउन माग गरेपछि महासचिव विष्णु पौडेलमार्फत् विधानअनुसार बैठक बोलाउन निर्देशन दिएपछि आज ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो। उक्त सचिवालय बैठकमा दाहाल-नेपालले नेतृत्व गरेको असन्तुष्ट समूहका दुई पृष्ठ लामो र प्रधानमन्त्रीको पाँच पृष्ठ लामो जवाफ र प्रतिप्रश्नमा नै केन्द्रित भएर छलफल हुने बुझिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्