काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाददमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेताहरूसँग एक्लाएक्लै परामर्श गरेका छन्।

सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार सामूहिक रूपमा नभइ एक्लाएक्लै परामर्श गरेका हुन्।

‘‘हिजो उहाँले सामूहिकरूपमा बैठक भने बसाउनु भएन, बरू एक्लाएक्लै परामर्श गर्नुभएको थियो,’’ उनीनिकट एक नेताले भने, ‘‘प्रधानमन्त्रीज्यूले पाँच पृष्ठ लामो पत्र पठाएपछि उहाँले एक्लाएक्लै परामर्श गर्नुभएको हो।’’ उनका अनुसार सुरूमा वरिष्ठ नेता झलनाथ खनालसँग परामर्श गरेका प्रचण्डले त्यसपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरेका थिए।

सिफारिस

श्रेष्ठसँग परामर्श सकिएपछि प्रचण्डले अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए। वरिष्ठ नेताद्वय खनाल र नेपालसँग भने उनले सामूहिकरूपमा छलफल गर्दै सचिवालय बैठकमा कसरी प्रस्तुत हुने? भन्ने राय माग गरेका थिए।

पत्रको जवाफ पत्रमा पाएपछि प्रचण्डले अन्तिममा उपाध्यक्ष बामदेव गौतमसँग राय लिएका थिए। संवैधानिक इजालसले मन्त्री बन्ने बाटो खुल्ला गरिदिएपछि सबैलाई धन्यवाद ज्ञापन गरेका गौतमले सचिवालय बैठकमा नरम भएर प्रस्तुत हुन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ।

सिफारिस

‘‘प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेर सवालजवाफ गरेपछि सामूहिकरूपमा भन्दा पनि एकल-एकल छलफल गरेर आजको सचिवालय बैठकमा प्रस्तुत हुन खोजिएको देखिन्छ,’’ प्रचण्डनिकट स्रोतले भन्यो।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाददमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेताहरूसँग एक्लाएक्लै परामर्श गरेका छन्।

सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार सामूहिक रूपमा नभइ एक्लाएक्लै परामर्श गरेका हुन्।

‘‘हिजो उहाँले सामूहिकरूपमा बैठक भने बसाउनु भएन, बरू एक्लाएक्लै परामर्श गर्नुभएको थियो,’’ उनीनिकट एक नेताले भने, ‘‘प्रधानमन्त्रीज्यूले पाँच पृष्ठ लामो पत्र पठाएपछि उहाँले एक्लाएक्लै परामर्श गर्नुभएको हो।’’ उनका अनुसार सुरूमा वरिष्ठ नेता झलनाथ खनालसँग परामर्श गरेका प्रचण्डले त्यसपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरेका थिए।

सिफारिस

श्रेष्ठसँग परामर्श सकिएपछि प्रचण्डले अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए। वरिष्ठ नेताद्वय खनाल र नेपालसँग भने उनले सामूहिकरूपमा छलफल गर्दै सचिवालय बैठकमा कसरी प्रस्तुत हुने? भन्ने राय माग गरेका थिए।

पत्रको जवाफ पत्रमा पाएपछि प्रचण्डले अन्तिममा उपाध्यक्ष बामदेव गौतमसँग राय लिएका थिए। संवैधानिक इजालसले मन्त्री बन्ने बाटो खुल्ला गरिदिएपछि सबैलाई धन्यवाद ज्ञापन गरेका गौतमले सचिवालय बैठकमा नरम भएर प्रस्तुत हुन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ।

सिफारिस

‘‘प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेर सवालजवाफ गरेपछि सामूहिकरूपमा भन्दा पनि एकल-एकल छलफल गरेर आजको सचिवालय बैठकमा प्रस्तुत हुन खोजिएको देखिन्छ,’’ प्रचण्डनिकट स्रोतले भन्यो।

"> सचिवालय बैठकमा जानुअघि प्रचण्डले गरे एक्लाएक्लै परामर्श: Dekhapadhi सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार सामूहिक रूपमा नभइ एक्लाएक्लै परामर्श गरेका हुन्।
• पत्रको जवाफ पत्रमा पाएपछि प्रचण्डले अन्तिममा उपाध्यक्ष बामदेव गौतमसँग राय लिएका थिए।
• गौतमले सचिवालय बैठकमा नरम भएर प्रस्तुत हुन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ।

सचिवालय बैठकमा जानुअघि प्रचण्डले गरे एक्लाएक्लै परामर्श
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाददमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेताहरूसँग एक्लाएक्लै परामर्श गरेका छन्।

सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार सामूहिक रूपमा नभइ एक्लाएक्लै परामर्श गरेका हुन्।

‘‘हिजो उहाँले सामूहिकरूपमा बैठक भने बसाउनु भएन, बरू एक्लाएक्लै परामर्श गर्नुभएको थियो,’’ उनीनिकट एक नेताले भने, ‘‘प्रधानमन्त्रीज्यूले पाँच पृष्ठ लामो पत्र पठाएपछि उहाँले एक्लाएक्लै परामर्श गर्नुभएको हो।’’ उनका अनुसार सुरूमा वरिष्ठ नेता झलनाथ खनालसँग परामर्श गरेका प्रचण्डले त्यसपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरेका थिए।

सिफारिस

सचिवालय बैठकमा दुवैतर्फको साझा अजेण्डा : पत्रका सवालजवाफ!

श्रेष्ठसँग परामर्श सकिएपछि प्रचण्डले अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए। वरिष्ठ नेताद्वय खनाल र नेपालसँग भने उनले सामूहिकरूपमा छलफल गर्दै सचिवालय बैठकमा कसरी प्रस्तुत हुने? भन्ने राय माग गरेका थिए।

पत्रको जवाफ पत्रमा पाएपछि प्रचण्डले अन्तिममा उपाध्यक्ष बामदेव गौतमसँग राय लिएका थिए। संवैधानिक इजालसले मन्त्री बन्ने बाटो खुल्ला गरिदिएपछि सबैलाई धन्यवाद ज्ञापन गरेका गौतमले सचिवालय बैठकमा नरम भएर प्रस्तुत हुन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ।

सिफारिस

प्रचण्डलगायतलाई ओलीको प्रश्न : आफ्नो जिम्मेवारी कुनै पूरा नगर्ने, अरूकोमा हस्तक्षेप मात्रै गर्ने?

‘‘प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेर सवालजवाफ गरेपछि सामूहिकरूपमा भन्दा पनि एकल-एकल छलफल गरेर आजको सचिवालय बैठकमा प्रस्तुत हुन खोजिएको देखिन्छ,’’ प्रचण्डनिकट स्रोतले भन्यो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्