काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले अन्तरपार्टी निर्देशिका (अपानि) पढ्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गतेसम्म सो अन्तरपार्टी निर्देशिनका अध्ययन गरेर आउने निर्णय गरेको छ।
“कार्यकारी अध्यक्ष प्रचण्डले पठाएको पत्र र प्रधानमन्त्रीले पठाएको पत्रका बारेमा सामान्य छलफल भएपछि सचिवालय सदस्यले अन्तरपार्टी निर्देशिका अध्ययन गर्ने भएका छौँ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्, “सो अध्ययन गरेपछि मंसिर ३ गते पुनः बैठक बस्नेछौँ।”
नेकपाभित्रको लामो विवादपछाडि आज बसेको सचिवालय बैठकले मुख्य गरी पार्टीभित्रको विवाद हल गर्नका लागि एक मात्र कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

नेकपा सचिवालय बैठक सम्पन्न : अन्तरपार्टी निर्देशका (अपानि) पढ्ने निर्णय

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले अन्तरपार्टी निर्देशिका (अपानि) पढ्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गतेसम्म सो अन्तरपार्टी निर्देशिनका अध्ययन गरेर आउने निर्णय गरेको छ।

“कार्यकारी अध्यक्ष प्रचण्डले पठाएको पत्र र प्रधानमन्त्रीले पठाएको पत्रका बारेमा सामान्य छलफल भएपछि सचिवालय सदस्यले अन्तरपार्टी निर्देशिका अध्ययन गर्ने भएका छौँ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्, “सो अध्ययन गरेपछि मंसिर ३ गते पुनः बैठक बस्नेछौँ।”

नेकपाभित्रको लामो विवादपछाडि आज बसेको सचिवालय बैठकले मुख्य गरी पार्टीभित्रको विवाद हल गर्नका लागि एक मात्र कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

सिफारिस

सचिवालय बैठकमा दुवैतर्फको साझा अजेण्डा : पत्रका सवालजवाफ!

सिफारिस

प्रचण्डलगायतलाई ओलीको प्रश्न : आफ्नो जिम्मेवारी कुनै पूरा नगर्ने, अरूकोमा हस्तक्षेप मात्रै गर्ने?