काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) परित्याग गरेर कांग्रेसका प्रवेशकामध्ये एकजना पार्टी सह-महामन्त्री हुँदा ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।

पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा कांग्रेसका सह-महामन्त्री बनेका हुन्। गत साउनमा राप्रपा परित्याग गर्दै उनी नेतृत्वमा एउटा टिम कांग्रेसमा प्रवेश गरेको थियो।

सिफारिस

सोही टिममा रहेका मोरङका रामप्रसाद भट्टराई, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका वृजलाल यादव, काठमाडौंका किरण गिरी र ललितपुरका टिएन योगी केन्द्रीय सदस्य भएका छन्।

झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी, कपिलवस्तुका राजेशबहादुर सिंह भने आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहमतिमै राप्रपा परित्याग गरेर आएका नेताहरूलाई भूमिका दिइएको एक केन्द्रीय सदस्यले बताए।

पार्टीको १४ औं महाधिवेशनको सम्मुखमा निर्वाचनलाई प्रभावित हुने गरी पार्टी सभापति शेरबहादुर देउवाले थापालाई पदाधिकारीमा राख्ने तयारी गरेको भन्दै यसअघि पौडेल पक्षले विरोध गरेको थियो।

" /> काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) परित्याग गरेर कांग्रेसका प्रवेशकामध्ये एकजना पार्टी सह-महामन्त्री हुँदा ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।

पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा कांग्रेसका सह-महामन्त्री बनेका हुन्। गत साउनमा राप्रपा परित्याग गर्दै उनी नेतृत्वमा एउटा टिम कांग्रेसमा प्रवेश गरेको थियो।

सिफारिस

सोही टिममा रहेका मोरङका रामप्रसाद भट्टराई, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका वृजलाल यादव, काठमाडौंका किरण गिरी र ललितपुरका टिएन योगी केन्द्रीय सदस्य भएका छन्।

झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी, कपिलवस्तुका राजेशबहादुर सिंह भने आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहमतिमै राप्रपा परित्याग गरेर आएका नेताहरूलाई भूमिका दिइएको एक केन्द्रीय सदस्यले बताए।

पार्टीको १४ औं महाधिवेशनको सम्मुखमा निर्वाचनलाई प्रभावित हुने गरी पार्टी सभापति शेरबहादुर देउवाले थापालाई पदाधिकारीमा राख्ने तयारी गरेको भन्दै यसअघि पौडेल पक्षले विरोध गरेको थियो।

"> राप्रपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका कसले के पद पाए?: Dekhapadhi
राप्रपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका कसले के पद पाए?
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) परित्याग गरेर कांग्रेसका प्रवेशकामध्ये एकजना पार्टी सह-महामन्त्री हुँदा ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।

पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा कांग्रेसका सह-महामन्त्री बनेका हुन्। गत साउनमा राप्रपा परित्याग गर्दै उनी नेतृत्वमा एउटा टिम कांग्रेसमा प्रवेश गरेको थियो।

सिफारिस

कांग्रेस सह-महामन्त्रीमा सुनीलबहादुर थापा थपिए, मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने

सोही टिममा रहेका मोरङका रामप्रसाद भट्टराई, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका वृजलाल यादव, काठमाडौंका किरण गिरी र ललितपुरका टिएन योगी केन्द्रीय सदस्य भएका छन्।

झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी, कपिलवस्तुका राजेशबहादुर सिंह भने आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहमतिमै राप्रपा परित्याग गरेर आएका नेताहरूलाई भूमिका दिइएको एक केन्द्रीय सदस्यले बताए।

पार्टीको १४ औं महाधिवेशनको सम्मुखमा निर्वाचनलाई प्रभावित हुने गरी पार्टी सभापति शेरबहादुर देउवाले थापालाई पदाधिकारीमा राख्ने तयारी गरेको भन्दै यसअघि पौडेल पक्षले विरोध गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्