काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग-अलग भेटघाट गरी पार्टीभित्रको विवाद हल गराउनका लागि सहमतिको प्रयास सुरू गरेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई १९ पृष्ठ लामो आरोप लगाएपछि उनले नेपाल र गौतमसँग परामर्श गरेका हुन्।

गत भदौ २६ मा स्थायी कमिटी बैठक सम्पन्न भएपछि गरिएका मन्त्रीमण्डल पुनर्गठन र राजदूत नियुक्तिलगायतका विषयमा सल्लाह गरेर निर्णयमा पुगेको भए पनि अनावश्यक आरोप लगाएपछि प्रधानमन्त्री ओलीले परामर्श सुरू गरेका हुन्। ‘‘प्रधानमन्त्रीज्यूले पार्टीभित्र सिर्जना गरिएको कृत्रिम विवाद र अनैतिक आरोपका बारेमा प्रस्ट्याउने र आगामी रणनीतिका बारेमा दुवै नेतासँग छलफल गर्नुभएको छ,’’ प्र्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘‘अब हुने मन्त्रीमण्डल पुनर्गठनदेखि महाधिवेशनको नेतृत्वसम्म छलफल भएका छन् तर सकारात्मक परिणाम भने आइसकेको छैन।’’

गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले मन्त्रीमण्डलमा आउन सुझाव दिएको तर गौतमले नमानेको जानकारी दिएका छन्। ‘‘प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डलमा समावेश हुन आग्रह गर्नुभयो तर उहाँले मान्नुभएको छैन, बरू कार्यशैली सच्याउन सुझाव दिनुभएको छ,’’ सुवेदीले सञ्चारकर्मीसँग भनेका छन्। उनका अनुसार अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो आरोप आफ्नो सहमतिमा तयार भएको पनि प्रधानमन्त्री ओलीलाई जानकारी दिएर फर्केका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाउँदा पनि महाधिवेशन कार्ययोजना नबनाएको, त्यसका लागि महासचिव पौडेलसँग बसेर गृहकार्य नगरेको तथा पार्टी एकीकरणको कामका लागि कुनै पहलकदमी नगरेको तर सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसमक्ष राखेको बुझिएको छ।

त्यसो त महासचिव विष्णु पौडेललाई साथमा राखेर ओलीले गौतमसँग छलफल गरेलगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए, जुन छलफलमा पनि प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई साक्षी राखेका थिए।

‘‘प्रचण्डजीलाई फकाउन आफूले नसकेको जनाउँदै प्रधानमन्त्रीले सहमतिको वातावरण तयार गर्न नेपाल कमरेडसँग आग्रह गर्नुभएको छ,’’ ओलीनिकट स्रोतले भन्यो, ‘‘प्रचण्डका कारण पार्टी गम्भीर मोडमा पुगेको जनाउँदै सरकारका हरेक काम कारबाहीमा अवरोध गरेको गुनासो पनि नेपालसमक्ष राखेका छन्।’’

प्रधानमन्त्री ओलीले आगामी मङ्सिर ३ गते सचिवालय बैठक बस्नुअघि सचिवालयका सबैजसो सदस्यसँग परामर्श गर्ने उद्देश्यसहित भेटघाट र छलफल गर्ने क्रममा आज वरिष्ठ नेता नेपाल र गौतमसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्। उनले सरकारको काममा सहयोगी भूमिका निभाउनुको सट्टा निरन्तर बखेडा झिकेर कृत्रिम विवाद निम्त्याइरहेको गुनासो दुवै नेतासँग गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग-अलग भेटघाट गरी पार्टीभित्रको विवाद हल गराउनका लागि सहमतिको प्रयास सुरू गरेका छन्।

"> नेपाल र गौतमसमक्ष ओलीको गुनासो : प्रचण्डले काम गर्नै दिएनन्, बखेडा मात्रै झिकिरहे: Dekhapadhi वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग-अलग भेटघाट।
• अब हुने मन्त्रीमण्डल पुनर्गठनदेखि महाधिवेशनको नेतृत्वसम्म छलफल।
• प्रचण्डका कारण पार्टी गम्भीर मोडमा पुगेको भन्दै सहमतिको वातावरण तयार पार्न नेताद्वयसँग आग्रह।
• प्रचण्डले जिम्मेवारी पाएको काम नगर्ने तर सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसमक्ष राखेका छन्।

नेपाल र गौतमसमक्ष ओलीको गुनासो : प्रचण्डले काम गर्नै दिएनन्, बखेडा मात्रै झिकिरहे
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग-अलग भेटघाट गरी पार्टीभित्रको विवाद हल गराउनका लागि सहमतिको प्रयास सुरू गरेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई १९ पृष्ठ लामो आरोप लगाएपछि उनले नेपाल र गौतमसँग परामर्श गरेका हुन्।

गत भदौ २६ मा स्थायी कमिटी बैठक सम्पन्न भएपछि गरिएका मन्त्रीमण्डल पुनर्गठन र राजदूत नियुक्तिलगायतका विषयमा सल्लाह गरेर निर्णयमा पुगेको भए पनि अनावश्यक आरोप लगाएपछि प्रधानमन्त्री ओलीले परामर्श सुरू गरेका हुन्। ‘‘प्रधानमन्त्रीज्यूले पार्टीभित्र सिर्जना गरिएको कृत्रिम विवाद र अनैतिक आरोपका बारेमा प्रस्ट्याउने र आगामी रणनीतिका बारेमा दुवै नेतासँग छलफल गर्नुभएको छ,’’ प्र्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘‘अब हुने मन्त्रीमण्डल पुनर्गठनदेखि महाधिवेशनको नेतृत्वसम्म छलफल भएका छन् तर सकारात्मक परिणाम भने आइसकेको छैन।’’

गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले मन्त्रीमण्डलमा आउन सुझाव दिएको तर गौतमले नमानेको जानकारी दिएका छन्। ‘‘प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डलमा समावेश हुन आग्रह गर्नुभयो तर उहाँले मान्नुभएको छैन, बरू कार्यशैली सच्याउन सुझाव दिनुभएको छ,’’ सुवेदीले सञ्चारकर्मीसँग भनेका छन्। उनका अनुसार अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो आरोप आफ्नो सहमतिमा तयार भएको पनि प्रधानमन्त्री ओलीलाई जानकारी दिएर फर्केका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाउँदा पनि महाधिवेशन कार्ययोजना नबनाएको, त्यसका लागि महासचिव पौडेलसँग बसेर गृहकार्य नगरेको तथा पार्टी एकीकरणको कामका लागि कुनै पहलकदमी नगरेको तर सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसमक्ष राखेको बुझिएको छ।

त्यसो त महासचिव विष्णु पौडेललाई साथमा राखेर ओलीले गौतमसँग छलफल गरेलगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए, जुन छलफलमा पनि प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई साक्षी राखेका थिए।

‘‘प्रचण्डजीलाई फकाउन आफूले नसकेको जनाउँदै प्रधानमन्त्रीले सहमतिको वातावरण तयार गर्न नेपाल कमरेडसँग आग्रह गर्नुभएको छ,’’ ओलीनिकट स्रोतले भन्यो, ‘‘प्रचण्डका कारण पार्टी गम्भीर मोडमा पुगेको जनाउँदै सरकारका हरेक काम कारबाहीमा अवरोध गरेको गुनासो पनि नेपालसमक्ष राखेका छन्।’’

कार्यकारी अध्यक्षको जिम्मेवारी पाउँदा पनि महाधिवेशन कार्ययोजना नबनाएको, त्यसका लागि महासचिव पौडेलसँग बसेर गृहकार्य नगरेको तथा पार्टी एकीकरणको कामका लागि कुनै पहलकदमी नगरेको तर सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसमक्ष राखेको बुझिएको छ।

प्रधानमन्त्री ओलीले आगामी मङ्सिर ३ गते सचिवालय बैठक बस्नुअघि सचिवालयका सबैजसो सदस्यसँग परामर्श गर्ने उद्देश्यसहित भेटघाट र छलफल गर्ने क्रममा आज वरिष्ठ नेता नेपाल र गौतमसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्। उनले सरकारको काममा सहयोगी भूमिका निभाउनुको सट्टा निरन्तर बखेडा झिकेर कृत्रिम विवाद निम्त्याइरहेको गुनासो दुवै नेतासँग गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्