काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि नि:स्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपाल संवत् नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।
उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवतकाे नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन्।
सिफारिस
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो। यस संवतकाे पहिलो दिन कार्त्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ।
लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरिब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ। रासस
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि नि:स्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपाल संवत् नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।
उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवतकाे नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन्।
सिफारिस
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो। यस संवतकाे पहिलो दिन कार्त्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ।
लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरिब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ। रासस
"> नेपाल संवतले नि:स्वार्थ भावका साथ समाजमा अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास: Dekhapadhi राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि नि:स्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्। ">
नेपाल संवतले नि:स्वार्थ भावका साथ समाजमा अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि नि:स्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवतकाे नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन्।
सिफारिस
नेपाल संवतको नयाँ वर्ष आज मनाइँदै
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो। यस संवतकाे पहिलो दिन कार्त्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ।
लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरिब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्