सिफारिस

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

नेकपामा विवाद बढ्दै गएपछि समाधानका लागि राष्ट्रपतिकाे समेत सक्रियता बढ्दै गएकाे छ ।

यसअघि मंगलबार राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेकी थिइन्।

"> शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली: Dekhapadhi
फाइल तस्वीर।
शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेर फर्किएका छन्।

आज दिउँसो १ बजे नेकपा सचिवालय बैठक र २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

सिफारिस

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने !

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

नेकपामा विवाद बढ्दै गएपछि समाधानका लागि राष्ट्रपतिकाे समेत सक्रियता बढ्दै गएकाे छ ।

यसअघि मंगलबार राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्