काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेलले सचिवालयको सांगठानिक संरचना भङ्ग गर्न प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा पहिलो पटक महासचिव पौडेलले सचिवालयको सांगठानिक संरचना भङ्ग गर्न प्रस्ताव गरेका हुन्।

“नेकपाको सचिवालय जसरी चलिरहेको छ, त्यो चलाई हेर्दा हामीले गरिरहेको क्रान्तिको अन्तिम योद्धा हामी नै हुने लगभग पक्का देखिएको छ”, पौडेलले बैठकमा भने, “कुनै पनि निकास दिन नसक्ने तर झगडाको बिऊ निकालिरहने काम यही सचिवालयले गरिरहेको छ, त्यसैले यो सचिवालयको संरचना नै भंग गरौं।” सचिवालय भंग गरेर स्थायी कमिटीमार्फत पार्टीको महत्वपूर्ण निर्णय लिने कामको सुरूवात गर्न जरुरी भईसकेको पौडेलले बताए।

सिफारिस

नेकपाको ‘हाई कमाण्ड’ मानिएको सचिवालय बैठकले निकास दिने भन्दा बढी बिबाद र बखेडा झिक्ने काम गरेको र त्यसले सिंगो पार्टी पंक्तिलाई निराश बनाएको निष्कर्ष महासचिव पौडेलले सुनाएका छन्।

अध्यक्षद्वय, स्थायी कमिटी र केन्द्रीय कमिटीको संरचना मात्र राखेर अघि बढनुपर्ने भन्दै सामुहिक राजीनामा गर्नुपर्ने जोड गरेका छन्। “सचिवालयको सदस्य सबैले सामुहिक राजिनामा दिउ”, पौडेलले बैठकमा भने।

हेर्नुहोस्-

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णुप्रसाद पौडेलले सचिवालयको सांगठानिक संरचना भङ्ग गर्न प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न सचिवालय बैठकमा पहिलो पटक महासचिव पौडेलले सचिवालयको सांगठानिक संरचना भङ्ग गर्न प्रस्ताव गरेका हुन्।

“नेकपाको सचिवालय जसरी चलिरहेको छ, त्यो चलाई हेर्दा हामीले गरिरहेको क्रान्तिको अन्तिम योद्धा हामी नै हुने लगभग पक्का देखिएको छ”, पौडेलले बैठकमा भने, “कुनै पनि निकास दिन नसक्ने तर झगडाको बिऊ निकालिरहने काम यही सचिवालयले गरिरहेको छ, त्यसैले यो सचिवालयको संरचना नै भंग गरौं।” सचिवालय भंग गरेर स्थायी कमिटीमार्फत पार्टीको महत्वपूर्ण निर्णय लिने कामको सुरूवात गर्न जरुरी भईसकेको पौडेलले बताए।

सिफारिस

नेकपाको ‘हाई कमाण्ड’ मानिएको सचिवालय बैठकले निकास दिने भन्दा बढी बिबाद र बखेडा झिक्ने काम गरेको र त्यसले सिंगो पार्टी पंक्तिलाई निराश बनाएको निष्कर्ष महासचिव पौडेलले सुनाएका छन्।

अध्यक्षद्वय, स्थायी कमिटी र केन्द्रीय कमिटीको संरचना मात्र राखेर अघि बढनुपर्ने भन्दै सामुहिक राजीनामा गर्नुपर्ने जोड गरेका छन्। “सचिवालयको सदस्य सबैले सामुहिक राजिनामा दिउ”, पौडेलले बैठकमा भने।

हेर्नुहोस्-

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

"> नेकपा सचिवालय भङ्ग गर्न महासचिव पौडेलको प्रस्ताव: Dekhapadhi
नेकपा सचिवालय भङ्ग गर्न महासचिव पौडेलको प्रस्ताव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्