नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’लाई अस्वीकार गर्दै सचिवालय सदस्य ईश्वर पोखरेलले छलफलको अजेन्डा नहुने जनाएका छन्।

गत कार्तिक २८ गते पेश भएको कार्यकारी प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ नभई आरोप पत्र भएकाले सचिवालय बैठकमा छलफलको अजेन्डा नै बन्न नसक्ने जनाएका हुन्।

“तपाईँले ‘राजनीतिक प्रस्ताव’ भनेर सचिवालय बैठकमा पेश गर्नुभयो, खासमा त्यो राजनीतिक प्रस्तावको हैसियतको नै छैन। जुन प्रस्ताव राजनीतिक हैसियतको छैन, त्यो छलफलको अजेन्डा बन्दैन,’ पोखरेलले बैठकमा भने, “त्यसैले तपाईँका आरोप पत्रमा छलफल गर्न सकिँदैन, यहाँ छलफल हुँदैन।”

उनका अनुसार प्रचण्डले अगाडि सारेको प्रस्तावले राजनीतिक प्रस्तावको प्रकृति र मान्यता नै नबोकेकोले छलफलको अजेन्डा नबन्ने पोखरेलको भनाइ थियो।

तर, पोखरेलले पनि प्रधानमन्त्री ओलीले झैँ प्रचण्डलाई बुँदा-बुँदामा जवाफ दिने भने जनाएका छन्। “तर, तपाईँले लगाएका अर्थहीन आरोपको जवाफ भने बुँदाबुँदामा नै पाउनुहुनेछ,” पोखरेलले बैठकमा भने।

हेर्नुहोस्-

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

" /> नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’लाई अस्वीकार गर्दै सचिवालय सदस्य ईश्वर पोखरेलले छलफलको अजेन्डा नहुने जनाएका छन्।

गत कार्तिक २८ गते पेश भएको कार्यकारी प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ नभई आरोप पत्र भएकाले सचिवालय बैठकमा छलफलको अजेन्डा नै बन्न नसक्ने जनाएका हुन्।

“तपाईँले ‘राजनीतिक प्रस्ताव’ भनेर सचिवालय बैठकमा पेश गर्नुभयो, खासमा त्यो राजनीतिक प्रस्तावको हैसियतको नै छैन। जुन प्रस्ताव राजनीतिक हैसियतको छैन, त्यो छलफलको अजेन्डा बन्दैन,’ पोखरेलले बैठकमा भने, “त्यसैले तपाईँका आरोप पत्रमा छलफल गर्न सकिँदैन, यहाँ छलफल हुँदैन।”

उनका अनुसार प्रचण्डले अगाडि सारेको प्रस्तावले राजनीतिक प्रस्तावको प्रकृति र मान्यता नै नबोकेकोले छलफलको अजेन्डा नबन्ने पोखरेलको भनाइ थियो।

तर, पोखरेलले पनि प्रधानमन्त्री ओलीले झैँ प्रचण्डलाई बुँदा-बुँदामा जवाफ दिने भने जनाएका छन्। “तर, तपाईँले लगाएका अर्थहीन आरोपको जवाफ भने बुँदाबुँदामा नै पाउनुहुनेछ,” पोखरेलले बैठकमा भने।

हेर्नुहोस्-

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

"> प्रचण्डलाई पोखरेलको जवाफ : तपाईँको 'आरोप पत्र'मा छलफल गर्नै चाहन्नौँ: Dekhapadhi
प्रचण्डलाई पोखरेलको जवाफ : तपाईँको 'आरोप पत्र'मा छलफल गर्नै चाहन्नौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’लाई अस्वीकार गर्दै सचिवालय सदस्य ईश्वर पोखरेलले छलफलको अजेन्डा नहुने जनाएका छन्।

गत कार्तिक २८ गते पेश भएको कार्यकारी प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ नभई आरोप पत्र भएकाले सचिवालय बैठकमा छलफलको अजेन्डा नै बन्न नसक्ने जनाएका हुन्।

“तपाईँले ‘राजनीतिक प्रस्ताव’ भनेर सचिवालय बैठकमा पेश गर्नुभयो, खासमा त्यो राजनीतिक प्रस्तावको हैसियतको नै छैन। जुन प्रस्ताव राजनीतिक हैसियतको छैन, त्यो छलफलको अजेन्डा बन्दैन,’ पोखरेलले बैठकमा भने, “त्यसैले तपाईँका आरोप पत्रमा छलफल गर्न सकिँदैन, यहाँ छलफल हुँदैन।”

उनका अनुसार प्रचण्डले अगाडि सारेको प्रस्तावले राजनीतिक प्रस्तावको प्रकृति र मान्यता नै नबोकेकोले छलफलको अजेन्डा नबन्ने पोखरेलको भनाइ थियो।

तर, पोखरेलले पनि प्रधानमन्त्री ओलीले झैँ प्रचण्डलाई बुँदा-बुँदामा जवाफ दिने भने जनाएका छन्। “तर, तपाईँले लगाएका अर्थहीन आरोपको जवाफ भने बुँदाबुँदामा नै पाउनुहुनेछ,” पोखरेलले बैठकमा भने।

हेर्नुहोस्-

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्