सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’माथि कुनै पनि छलफल नगरी सम्पन्न भएको छ।

गत कात्र्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै पेश गरेको ‘राजनीकि प्रस्ताव’माथि कुनै पनि छलफल नगरी बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोपलाई लाञ्छानायुक्त, कुण्ठाग्रस्त र तथ्यहीन भन्दै ठाडै अस्वीकार गरेपछि सचिवालय बैठकमा प्रचण्डको ‘राजनीतिक प्रस्ताव’मा प्रवेशसमेत नगरी बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ।

“प्रचण्डको प्रस्तावलाई राजनीतिक प्रस्ताव नै मान्यता दिन नै प्रधानमन्त्रीले ठाडै अस्वीकार गर्नुभयो,” एक सचिवालय सदस्यले भने, “जुन प्रस्तावले राजनीतिक प्रस्तावको मान्यता नै पाउँदैन, त्यसमा छलफल पनि हुन सक्दैन भनेपछि प्रचण्डको प्रस्तावमा प्रवेश नै नगरी सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित भएको छ।”

प्रचण्डको प्रस्तावमाथि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले छलफल नै गर्न अस्वीकार गरेपछि प्रचण्डको प्रस्ताव सचिवालय बैठकमा अलपत्र परेको उनको भनाइ छ।

प्रचण्डले लगाएको आरोपको व्यवस्थित रूपमा खण्डन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले मंसिर १३ मा बस्ने सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन्। १५ गते बस्ने सचिवालय बैठकलगत्तै १८ गते बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजनीतिक प्रस्तावमा छलफल हुनेछ, तर ती दुवै बैठकमा प्रचण्डको प्रस्तावको अवस्था के हुनेछ? त्यो भने अहिले नै अनुमान गर्न नसकिने सचिवालयका ती सदस्यले बताएका छन्।

हेर्नुहोस्-

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

" /> सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’माथि कुनै पनि छलफल नगरी सम्पन्न भएको छ।

गत कात्र्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै पेश गरेको ‘राजनीकि प्रस्ताव’माथि कुनै पनि छलफल नगरी बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोपलाई लाञ्छानायुक्त, कुण्ठाग्रस्त र तथ्यहीन भन्दै ठाडै अस्वीकार गरेपछि सचिवालय बैठकमा प्रचण्डको ‘राजनीतिक प्रस्ताव’मा प्रवेशसमेत नगरी बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ।

“प्रचण्डको प्रस्तावलाई राजनीतिक प्रस्ताव नै मान्यता दिन नै प्रधानमन्त्रीले ठाडै अस्वीकार गर्नुभयो,” एक सचिवालय सदस्यले भने, “जुन प्रस्तावले राजनीतिक प्रस्तावको मान्यता नै पाउँदैन, त्यसमा छलफल पनि हुन सक्दैन भनेपछि प्रचण्डको प्रस्तावमा प्रवेश नै नगरी सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित भएको छ।”

प्रचण्डको प्रस्तावमाथि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले छलफल नै गर्न अस्वीकार गरेपछि प्रचण्डको प्रस्ताव सचिवालय बैठकमा अलपत्र परेको उनको भनाइ छ।

प्रचण्डले लगाएको आरोपको व्यवस्थित रूपमा खण्डन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले मंसिर १३ मा बस्ने सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन्। १५ गते बस्ने सचिवालय बैठकलगत्तै १८ गते बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजनीतिक प्रस्तावमा छलफल हुनेछ, तर ती दुवै बैठकमा प्रचण्डको प्रस्तावको अवस्था के हुनेछ? त्यो भने अहिले नै अनुमान गर्न नसकिने सचिवालयका ती सदस्यले बताएका छन्।

हेर्नुहोस्-

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री

१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित

नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार

शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली

नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!

"> प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ सचिवालयमै अलपत्र, छलफलसमेत भएन: Dekhapadhi
प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ सचिवालयमै अलपत्र, छलफलसमेत भएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्