गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न हत्याकाण्डका हत्यारासँग घाँटी जोडेर सुशासन आउन नसक्ने बताएका छन्।

आज रौतहटको बौधीमाई नगरपालिका–४, इनरवारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गौर हत्याकाण्डका हत्यारा एवं जंगलीराजसँग घाँटी जोडेर कस्तो सुशासन ल्याउन खोजेको हो भनेर प्रश्न गरेका हुन्।

“बाबुरामजी मुलुकमा सुशासन स्थापना गर्ने अभियानमा लाग्नुभएको छ। महन्थजी एक सन्त नेता हुनुहुन्छ,” साहले भने, “एकातिर सुशासन र सदाचारको कुरा गर्ने, अर्कोतिर गौर हत्याकाण्डसहित विभिन्न नरसंहार घटनाका हत्यारा एवं भ्रष्टहरूसँग घाँटी जोडेर हिँड्ने! यसरी सुशासन सम्भव छैन। नर्कको जाने बाटो हिँडेर स्वर्ग पुग्न सकिँदैन, अन्ततः नर्कमै पुग्ने हो।”

“समाजलाई पछाडि फर्काउन उद्यत दमंताको राजनीतिक गर्दै आएका उपेन्द्र यादवहरू जंगलीराजको स्थापना गर्ने हो, सुशासित समाजको हैन। केही समयअघिसम्म संघीय सरकारमा सहभागी भई भ्रष्टाचारको कीर्तिमान बनाएर असक्षम भनी निकालिएका उपेन्द्र यादवजस्ता नेताहरूले सुशासित र समृद्ध समाज बनाउने कुरा ‘भैसीले अण्डा दिन्छ’ भने जस्तै हो,” उनले थपे।

भ्रष्टाचारका कारण निकालिएकाहरूबाट विकास हैन, विनास मात्र हुने भएकोले जसपाको पछाडि नलाग्न जनतालाई उनले विशेष अनुरोध गरेका छन्।कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरू त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरूको उपस्तिथि थियो।

" /> गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न हत्याकाण्डका हत्यारासँग घाँटी जोडेर सुशासन आउन नसक्ने बताएका छन्।

आज रौतहटको बौधीमाई नगरपालिका–४, इनरवारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गौर हत्याकाण्डका हत्यारा एवं जंगलीराजसँग घाँटी जोडेर कस्तो सुशासन ल्याउन खोजेको हो भनेर प्रश्न गरेका हुन्।

“बाबुरामजी मुलुकमा सुशासन स्थापना गर्ने अभियानमा लाग्नुभएको छ। महन्थजी एक सन्त नेता हुनुहुन्छ,” साहले भने, “एकातिर सुशासन र सदाचारको कुरा गर्ने, अर्कोतिर गौर हत्याकाण्डसहित विभिन्न नरसंहार घटनाका हत्यारा एवं भ्रष्टहरूसँग घाँटी जोडेर हिँड्ने! यसरी सुशासन सम्भव छैन। नर्कको जाने बाटो हिँडेर स्वर्ग पुग्न सकिँदैन, अन्ततः नर्कमै पुग्ने हो।”

“समाजलाई पछाडि फर्काउन उद्यत दमंताको राजनीतिक गर्दै आएका उपेन्द्र यादवहरू जंगलीराजको स्थापना गर्ने हो, सुशासित समाजको हैन। केही समयअघिसम्म संघीय सरकारमा सहभागी भई भ्रष्टाचारको कीर्तिमान बनाएर असक्षम भनी निकालिएका उपेन्द्र यादवजस्ता नेताहरूले सुशासित र समृद्ध समाज बनाउने कुरा ‘भैसीले अण्डा दिन्छ’ भने जस्तै हो,” उनले थपे।

भ्रष्टाचारका कारण निकालिएकाहरूबाट विकास हैन, विनास मात्र हुने भएकोले जसपाको पछाडि नलाग्न जनतालाई उनले विशेष अनुरोध गरेका छन्।कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरू त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरूको उपस्तिथि थियो।

"> गौर हत्याकाण्डको हत्यारासँग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन्? – प्रभु साह: Dekhapadhi
गौर हत्याकाण्डको हत्यारासँग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन्? – प्रभु साह
गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न हत्याकाण्डका हत्यारासँग घाँटी जोडेर सुशासन आउन नसक्ने बताएका छन्।

आज रौतहटको बौधीमाई नगरपालिका–४, इनरवारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गौर हत्याकाण्डका हत्यारा एवं जंगलीराजसँग घाँटी जोडेर कस्तो सुशासन ल्याउन खोजेको हो भनेर प्रश्न गरेका हुन्।

“बाबुरामजी मुलुकमा सुशासन स्थापना गर्ने अभियानमा लाग्नुभएको छ। महन्थजी एक सन्त नेता हुनुहुन्छ,” साहले भने, “एकातिर सुशासन र सदाचारको कुरा गर्ने, अर्कोतिर गौर हत्याकाण्डसहित विभिन्न नरसंहार घटनाका हत्यारा एवं भ्रष्टहरूसँग घाँटी जोडेर हिँड्ने! यसरी सुशासन सम्भव छैन। नर्कको जाने बाटो हिँडेर स्वर्ग पुग्न सकिँदैन, अन्ततः नर्कमै पुग्ने हो।”

“समाजलाई पछाडि फर्काउन उद्यत दमंताको राजनीतिक गर्दै आएका उपेन्द्र यादवहरू जंगलीराजको स्थापना गर्ने हो, सुशासित समाजको हैन। केही समयअघिसम्म संघीय सरकारमा सहभागी भई भ्रष्टाचारको कीर्तिमान बनाएर असक्षम भनी निकालिएका उपेन्द्र यादवजस्ता नेताहरूले सुशासित र समृद्ध समाज बनाउने कुरा ‘भैसीले अण्डा दिन्छ’ भने जस्तै हो,” उनले थपे।

भ्रष्टाचारका कारण निकालिएकाहरूबाट विकास हैन, विनास मात्र हुने भएकोले जसपाको पछाडि नलाग्न जनतालाई उनले विशेष अनुरोध गरेका छन्।कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरू त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरूको उपस्तिथि थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्