सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसमा तिक्तता बढाउन र पार्टीलाई विभाजनउन्मुख गराउनका लागि प्रस्ताव पेश नगरेको जनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा कार्तिक २८ गते पेश गरेको ‘राजनीतिक प्रतिवेदन’ले पार्टीभित्रको समस्या समाधान गर्न सघाऊ पुर्‍याउने उद्देश्यसहित पेश गरेको प्रचण्डले जनाएका हुन्।
“मैले पार्टीभित्र र नेताहरूका बीचमा तिक्तता बढाउने उद्देश्यसहित आफ्नो प्रस्ताव पेश गरेको होइन, न त पार्टीलाई विभाजनउन्मुख गराउने उद्देश्य नै राखेर पेश गरेको हुँ,” सचिवालय बैठकमा प्रचण्डले भने, “मेरो प्रस्तावको निष्कर्षमा पनि पार्टी बचाउनुपर्छ भन्ने नै जोड गरेको छु, त्यसैले खुल्ला छलफल होस् भनेर आफ्नो धारणा लिखित रूपमा राखेको हुँ।”
स्रोतका अनुसार आफूले राखेको प्रस्तावलाई व्यक्तिगत रूपमा नलिनका लागि पनि प्रचण्डले सचिवालयका बैठकमा प्रधानमन्त्री ओलीसँग माग गरेका छन्।
सिफारिस
“मैले राखेको प्रस्तावलाई धेरैले आरोप पत्र भनेर प्रचार गरेको देखियो, खासमा यो आरोप पत्र होइन, पार्टीभित्र देखा परेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने हो,” प्रचण्डको भनाइ थियो, “यसलाई आरोप पत्र भनेर नबुझ्न सम्मानीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु, यसलाई सहज रूपमा ग्रहण गरिदिनु होला।”
पार्टीभित्रको विवादलाई निकास दिन आफू जेसुकै त्याग गर्न पनि तयार रहेको प्रचण्डले सचिवालय बैठकमा प्रतिबद्धता जनाएका छन्।
सचिवालय बैठकमा नरम रूपमा प्रस्तुत भएका कार्यकारी अध्यक्ष प्रचण्डले आफूले गरेको प्रस्ताव र प्रधानमन्त्री ओलीले दिने जवाफका बीचमा खुल्ला हृदयले छलफल हुनुपर्ने धारणासमेत राखेका छन्।
सचिवालय बैठकमा नरम रूपमा नेताहरु प्रस्तुत भएपछि वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनलाई रोक्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड गरेका थिए।
“हामीहरूको झगडाले पार्टीका आमपङ्क्ति निराश छ, यो झगडालाई तत्काल समाधान गर्नुपर्छ र पार्टी विभाजन हुने भन्ने आशंकालाई अविलम्ब निरूपण गर्नुपर्छ,” वरिष्ठ नेता नेपालको भनाइ थियो।
सोहीअनुसार अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी विभाजन हुनसक्ने खतरा र आशंका मेट्नका लागि सचिवालयका सदस्य नै गम्भीर हुनुपर्ने भनाइ राखेका थिए।
हेर्नुहोस्-
प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री
प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ सचिवालयमै अलपत्र, छलफलसमेत भएन
प्रचण्डलाई पोखरेलको जवाफ : तपाईँको 'आरोप पत्र'मा छलफल गर्नै चाहन्नौँ
नेकपा सचिवालय भङ्ग गर्न महासचिव पौडेलको प्रस्ताव
१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित
नेकपा सचिवालय बैठक सुरु
बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु
प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार
शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली
नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!
" /> सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसमा तिक्तता बढाउन र पार्टीलाई विभाजनउन्मुख गराउनका लागि प्रस्ताव पेश नगरेको जनाएका छन्।
"> तिक्तता बढाउन मैले अलग प्रस्ताव गरेको होइन : प्रचण्ड: Dekhapadhi
तिक्तता बढाउन मैले अलग प्रस्ताव गरेको होइन : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसमा तिक्तता बढाउन र पार्टीलाई विभाजनउन्मुख गराउनका लागि प्रस्ताव पेश नगरेको जनाएका छन्।
“मैले पार्टीभित्र र नेताहरूका बीचमा तिक्तता बढाउने उद्देश्यसहित आफ्नो प्रस्ताव पेश गरेको होइन, न त पार्टीलाई विभाजनउन्मुख गराउने उद्देश्य नै राखेर पेश गरेको हुँ,” सचिवालय बैठकमा प्रचण्डले भने, “मेरो प्रस्तावको निष्कर्षमा पनि पार्टी बचाउनुपर्छ भन्ने नै जोड गरेको छु, त्यसैले खुल्ला छलफल होस् भनेर आफ्नो धारणा लिखित रूपमा राखेको हुँ।”
स्रोतका अनुसार आफूले राखेको प्रस्तावलाई व्यक्तिगत रूपमा नलिनका लागि पनि प्रचण्डले सचिवालयका बैठकमा प्रधानमन्त्री ओलीसँग माग गरेका छन्।
सिफारिस
प्रचण्डलाई ओलीले भने, ‘लाञ्छानायुक्त आरोपका एक-एक जवाफ पाउनुहुन्छ’
“मैले राखेको प्रस्तावलाई धेरैले आरोप पत्र भनेर प्रचार गरेको देखियो, खासमा यो आरोप पत्र होइन, पार्टीभित्र देखा परेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने हो,” प्रचण्डको भनाइ थियो, “यसलाई आरोप पत्र भनेर नबुझ्न सम्मानीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु, यसलाई सहज रूपमा ग्रहण गरिदिनु होला।”
पार्टीभित्रको विवादलाई निकास दिन आफू जेसुकै त्याग गर्न पनि तयार रहेको प्रचण्डले सचिवालय बैठकमा प्रतिबद्धता जनाएका छन्।
सचिवालय बैठकमा नरम रूपमा प्रस्तुत भएका कार्यकारी अध्यक्ष प्रचण्डले आफूले गरेको प्रस्ताव र प्रधानमन्त्री ओलीले दिने जवाफका बीचमा खुल्ला हृदयले छलफल हुनुपर्ने धारणासमेत राखेका छन्।
सचिवालय बैठकमा नरम रूपमा नेताहरु प्रस्तुत भएपछि वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनलाई रोक्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड गरेका थिए।
“हामीहरूको झगडाले पार्टीका आमपङ्क्ति निराश छ, यो झगडालाई तत्काल समाधान गर्नुपर्छ र पार्टी विभाजन हुने भन्ने आशंकालाई अविलम्ब निरूपण गर्नुपर्छ,” वरिष्ठ नेता नेपालको भनाइ थियो।
सोहीअनुसार अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी विभाजन हुनसक्ने खतरा र आशंका मेट्नका लागि सचिवालयका सदस्य नै गम्भीर हुनुपर्ने भनाइ राखेका थिए।
हेर्नुहोस्-
प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री
प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ सचिवालयमै अलपत्र, छलफलसमेत भएन
प्रचण्डलाई पोखरेलको जवाफ : तपाईँको 'आरोप पत्र'मा छलफल गर्नै चाहन्नौँ
नेकपा सचिवालय भङ्ग गर्न महासचिव पौडेलको प्रस्ताव
१० दिन पछि बस्ने गरी नेकपा सचिवालयको बैठक स्थगित
नेकपा सचिवालय बैठक सुरु
बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल सुरु
प्रधानमन्त्री बैठकमा उपस्थित नहुने हल्ला मात्रै : प्रधानमन्त्रीका सल्लाहकार
शीतल निवास पुगेर फर्किए प्रधानमन्त्री ओली
नेकपा विवाद: सहमतिमा सचिवालय बैठक स्थगित गरी ‘सहमति’को प्रयास जारी राखिने!
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्