काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले राष्ट्रिय एकता प्रदर्शन गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। 

उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना समेत गरिएको छ। 

“स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,” शुभकामना सन्देशमा उल्लेख छ, “हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन्।” 

" /> काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले राष्ट्रिय एकता प्रदर्शन गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। 

उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना समेत गरिएको छ। 

“स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,” शुभकामना सन्देशमा उल्लेख छ, “हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन्।” 

"> उपराष्ट्रपति पुनले दिए छठ पर्वकाे शुभकामना: Dekhapadhi
उपराष्ट्रपति पुनले दिए छठ पर्वकाे शुभकामना <p style="text-align: justify;">काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले राष्ट्रिय एकता प्रदर्शन गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा कोरोना भाइरससँग जुध्न र &lsquo;समृद्ध नेपाल, सुखी नेपाली&rsquo;को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना समेत गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;स्वास्थ्य सुरक्षाको नियमको पूर्ण पालना गरेर हर्षका साथ छठ पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,&rdquo; शुभकामना सन्देशमा उल्लेख छ, &ldquo;हाम्रो विविधतायुक्त संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ गर्दै आएका छन्।&rdquo;&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्