जनकपुर। छठ पर्वको अवसरमा प्रदेश २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ।

मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारले आज सूचना जारी गर्दै लोकआस्थाको पर्व छठका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

साथै कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिलसमेत गरेको छ। रासस

" /> जनकपुर। छठ पर्वको अवसरमा प्रदेश २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ।

मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारले आज सूचना जारी गर्दै लोकआस्थाको पर्व छठका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

साथै कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिलसमेत गरेको छ। रासस

"> छठका अवसरमा प्रदेश २ मा दुई दिन बिदा: Dekhapadhi
फाइल तस्वीर।
छठका अवसरमा प्रदेश २ मा दुई दिन बिदा <p style="text-align: justify;">जनकपुर।&nbsp;छठ पर्वको अवसरमा प्रदेश २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ।</p> <p style="text-align: justify;">मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">प्रदेश सरकारले आज सूचना जारी गर्दै लोकआस्थाको पर्व छठका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।</p> <p style="text-align: justify;">साथै कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिलसमेत गरेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्