काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको सवाल जवाफले पार्टी एकताको डोरी नचुँडिने बताएका छन्।
आज नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङसँगको पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा दाहालले यस्तो बताएका हुन्।
आज नेकपाको केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष प्रचण्ड र स्थायी समिति सदस्य नेम्वाङ बीचमा नेकपामा देखिएको पछिल्लो समस्याको बारेमा छलफल भएको थियो।
नेकपाको सचिवालय बैठकले कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएर प्रस्ताव प्रस्तुत गरेपछि नेकपाको विवाद झन चर्र्किएको छ।
अर्का अध्यक्ष ओलीले दाहालले लगाएको आरोपको उचित जवाफ लिखित रूपमा नै दिने बताए पछि नेकपाको सचिवालय बैठक मंसिर १३ सम्मको लागि स्थगित भएको छ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको सवाल जवाफले पार्टी एकताको डोरी नचुँडिने बताएका छन्।आज नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङसँगको पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा दाहालले यस्तो बताएका हुन्।

">