काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले केन्द्रमा नेतृत्वबीचको विवादको असर पार्टीको तल्लो कमिटीमा पुगेको बताएका छन्।

नेकपाभित्र विवाद गहिरिदैँ जाँदा चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा कार्यकर्ताले हो-हल्ला गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सो टिप्पणी गरेका हुन्।

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरू हुन्छ’ सामाजिक सञ्‍जालमार्फत पोखरेलको प्रतिक्रिया छ।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले केन्द्रमा नेतृत्वबीचको विवादको असर पार्टीको तल्लो कमिटीमा पुगेको बताएका छन्।

नेकपाभित्र विवाद गहिरिदैँ जाँदा चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा कार्यकर्ताले हो-हल्ला गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सो टिप्पणी गरेका हुन्।

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरू हुन्छ’ सामाजिक सञ्‍जालमार्फत पोखरेलको प्रतिक्रिया छ।

"> शंकर पोखरेलको टिप्पणी- पार्टी केन्द्रको विवादको असर तलसम्म पुग्यो: Dekhapadhi
शंकर पोखरेलको टिप्पणी- पार्टी केन्द्रको विवादको असर तलसम्म पुग्यो <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले केन्द्रमा नेतृत्वबीचको विवादको असर पार्टीको तल्लो कमिटीमा पुगेको बताएका छन्।</p> <p style="text-align: justify;">नेकपाभित्र विवाद गहिरिदैँ जाँदा चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा कार्यकर्ताले हो-हल्ला गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सो टिप्पणी गरेका हुन्।</p> <p style="text-align: justify;">&lsquo;जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरू हुन्छ&rsquo; सामाजिक सञ्&zwj;जालमार्फत पोखरेलको प्रतिक्रिया छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्