काठमाडौं। चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ नेपाल भ्रमणमा आउने भएका छन्। उनी सम्भवत: यही मंसिर १४ गते नेपाल भ्रमणमा आउने छन्।

“चिनियाँ रक्षा मन्त्रीले नेपाल भ्रमण गर्दै हुनुहुन्छ,” उच्च राजनीतिक स्रोतले देखापढीसँग भन्यो, “उहाँ आउने पक्का भइसक्यो, तर मितिको टुङ्गो लागिसकेको छैन। सम्भवत: उहाँ मंसिर १४ गते नेपाल आउने कार्यक्रम छ।”

गत वर्ष २०७६ असोज महिनामा चिनियाँ राष्ट्रपति सी चिन्फिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्ने लागेको यो पहिलो नेपाल भ्रमण हो।

भारतसँग चीन र नेपाल दुवै देशको सीमा विवाद चर्किरहेका बेला चिनियाँ रक्षा मन्त्रीले गर्न लागेको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालय अहिले चिनियाँ रक्षा मन्त्री वेइ फेङको भ्रमणको तयारीमा जुटेको छ। नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

यस्तै, उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन्।

“भ्रमणका बेला चिनियाँ रक्षा मन्त्रीले क-कससँग भेट गर्ने भन्ने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ,” स्रोतले भन्यो।

चिनियाँ रक्षामन्त्रीले नेपाल भ्रमण गर्नुअघि भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला नेपाल आउने भारतीय अखबार द हिन्दुले जनाएको छ। उक्त अखबारले श्रृंगलाले मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने उल्लेख गरेको छ।

नेपाल र भारतबीच सीमा विवादलाई लिएर एक वर्षयता कूटनीतिक स्तरमा कुराकानी हुन सकिरहेको छैन। दुई देशबीचको सीमा विवाद खासगरी सुस्ता र कालापानी विवाद सुल्झाउने जिम्मेवारी दुई देशका विदेश सचिव स्तरीय संयन्त्रलाई काठमाडौंमा सन् २०१४ मा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकले दिएको थियो।

विदेशमन्त्री स्तरीय आयोगको बैठकले दुई देशका सचिवलाई उक्त जिम्मेवारी दिए पनि हालसम्म सीमा विवाद सुल्झाउन सचिवहरुको बैठक बस्न सकेको छैन।

यसैबीच गत वर्ष भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेख आफ्नो भू-भागमा राखेपछि नेपाल र भारतबीच सीमालाई लिएर तनाव बढेको थियो। यसै वर्ष भारतले कालापानी हुँदै कैलाश मानसरोवर जाने लिंक रोड खोलेपछि झन् तनाव बढेको थियो।

भारतका दुवै कार्यको नेपालले विरोध जनाए पनि भारतले चासो दिएको थिएन। नेपालले सीमा विवाद सुल्झान बारम्बार वार्ताको लागि आग्रह गरे पनि भारतले वेवास्ता गरेको थियो।

यसैबीच केही दिनअघि भारती स्थल सेनाध्यक्षले नेपाल भ्रमण गरेका थिए भने विदेश सचिवले पनि नेपाल भ्रमण गर्न लागेका छन्। विदेश सचिवको नेपाल भ्रमणले सीमा विवादलाई केही मत्थर पार्ने आंकलन गरिएको छ।

भारतीय मिडियाहरुले विदेश सचिवले यसै साता नेपाला भ्रमण गर्ने उल्लेख गरेपनि उच्च राजनीतिक स्रोतले भने भारतीय विदेश सचिवको नेपाल भ्रमणको मिति अझै टुङ्गो लागि नसकेको जनाएको छ।

“भारतीय विदेश सचिव आउने भन्ने त कुरा छ तर मिति टुङ्गो लागिसकेको छैन। केही प्रक्रियाहरु पुरा हुन बाँकी छन्,” उच्च राजनीतिक स्रोतले भन्यो।

" /> काठमाडौं। चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ नेपाल भ्रमणमा आउने भएका छन्। उनी सम्भवत: यही मंसिर १४ गते नेपाल भ्रमणमा आउने छन्।

"> चिनियाँ रक्षामन्त्री सम्भवत: मंसिर १४ गते नेपाल आउने, भारतीय विदेश सचिवको भ्रमण मिति भने अनिश्‍चित: Dekhapadhi
चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ।
चिनियाँ रक्षामन्त्री सम्भवत: मंसिर १४ गते नेपाल आउने, भारतीय विदेश सचिवको भ्रमण मिति भने अनिश्‍चित
काठमाडौं। चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ नेपाल भ्रमणमा आउने भएका छन्। उनी सम्भवत: यही मंसिर १४ गते नेपाल भ्रमणमा आउने छन्।

“चिनियाँ रक्षा मन्त्रीले नेपाल भ्रमण गर्दै हुनुहुन्छ,” उच्च राजनीतिक स्रोतले देखापढीसँग भन्यो, “उहाँ आउने पक्का भइसक्यो, तर मितिको टुङ्गो लागिसकेको छैन। सम्भवत: उहाँ मंसिर १४ गते नेपाल आउने कार्यक्रम छ।”

गत वर्ष २०७६ असोज महिनामा चिनियाँ राष्ट्रपति सी चिन्फिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्ने लागेको यो पहिलो नेपाल भ्रमण हो।

भारतसँग चीन र नेपाल दुवै देशको सीमा विवाद चर्किरहेका बेला चिनियाँ रक्षा मन्त्रीले गर्न लागेको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालय अहिले चिनियाँ रक्षा मन्त्री वेइ फेङको भ्रमणको तयारीमा जुटेको छ। नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

यस्तै, उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन्।

“भ्रमणका बेला चिनियाँ रक्षा मन्त्रीले क-कससँग भेट गर्ने भन्ने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ,” स्रोतले भन्यो।

चिनियाँ रक्षामन्त्रीले नेपाल भ्रमण गर्नुअघि भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला नेपाल आउने भारतीय अखबार द हिन्दुले जनाएको छ। उक्त अखबारले श्रृंगलाले मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने उल्लेख गरेको छ।

नेपाल र भारतबीच सीमा विवादलाई लिएर एक वर्षयता कूटनीतिक स्तरमा कुराकानी हुन सकिरहेको छैन। दुई देशबीचको सीमा विवाद खासगरी सुस्ता र कालापानी विवाद सुल्झाउने जिम्मेवारी दुई देशका विदेश सचिव स्तरीय संयन्त्रलाई काठमाडौंमा सन् २०१४ मा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकले दिएको थियो।

विदेशमन्त्री स्तरीय आयोगको बैठकले दुई देशका सचिवलाई उक्त जिम्मेवारी दिए पनि हालसम्म सीमा विवाद सुल्झाउन सचिवहरुको बैठक बस्न सकेको छैन।

यसैबीच गत वर्ष भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेख आफ्नो भू-भागमा राखेपछि नेपाल र भारतबीच सीमालाई लिएर तनाव बढेको थियो। यसै वर्ष भारतले कालापानी हुँदै कैलाश मानसरोवर जाने लिंक रोड खोलेपछि झन् तनाव बढेको थियो।

भारतका दुवै कार्यको नेपालले विरोध जनाए पनि भारतले चासो दिएको थिएन। नेपालले सीमा विवाद सुल्झान बारम्बार वार्ताको लागि आग्रह गरे पनि भारतले वेवास्ता गरेको थियो।

यसैबीच केही दिनअघि भारती स्थल सेनाध्यक्षले नेपाल भ्रमण गरेका थिए भने विदेश सचिवले पनि नेपाल भ्रमण गर्न लागेका छन्। विदेश सचिवको नेपाल भ्रमणले सीमा विवादलाई केही मत्थर पार्ने आंकलन गरिएको छ।

भारतीय मिडियाहरुले विदेश सचिवले यसै साता नेपाला भ्रमण गर्ने उल्लेख गरेपनि उच्च राजनीतिक स्रोतले भने भारतीय विदेश सचिवको नेपाल भ्रमणको मिति अझै टुङ्गो लागि नसकेको जनाएको छ।

“भारतीय विदेश सचिव आउने भन्ने त कुरा छ तर मिति टुङ्गो लागिसकेको छैन। केही प्रक्रियाहरु पुरा हुन बाँकी छन्,” उच्च राजनीतिक स्रोतले भन्यो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्