काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन्।

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरू विपक्षीकै भूमिकामा रहने उनले स्पष्ट पारेका छन्।

नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्नसमेत सिंहले आग्रह गरेका छन्।

सोमबार सत्य साई बाबाको ९५ औँ अवतरण दिवसको अवसरमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै नेता सिंहले झन्डै दुई–तिहाइ बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका हुन्।

महिनौँदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाइ छ। सरकारले गर्नुपर्ने काम केही नगरी संघीयताको मर्म र भावनाविपरीत काम गरिरहेको पनि उनले बताएका छन्।

सत्ताको आडमा आजीवन जनताको जनमत पाए जसरी पुराना तथा इतिहास बोकेका पार्कहरूको नाम परिवर्तन गरी कब्जाको शैलीमा आफ्नो दलका नेताहरूको नामाकरण गर्न थालेकोप्रति कडा टिप्पणी गर्दै इतिहास मेटाउने काम नगर्न चेतावनी पनि उनले दिएका छन्।

" /> काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन्।

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरू विपक्षीकै भूमिकामा रहने उनले स्पष्ट पारेका छन्।

नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्नसमेत सिंहले आग्रह गरेका छन्।

सोमबार सत्य साई बाबाको ९५ औँ अवतरण दिवसको अवसरमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै नेता सिंहले झन्डै दुई–तिहाइ बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका हुन्।

महिनौँदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाइ छ। सरकारले गर्नुपर्ने काम केही नगरी संघीयताको मर्म र भावनाविपरीत काम गरिरहेको पनि उनले बताएका छन्।

सत्ताको आडमा आजीवन जनताको जनमत पाए जसरी पुराना तथा इतिहास बोकेका पार्कहरूको नाम परिवर्तन गरी कब्जाको शैलीमा आफ्नो दलका नेताहरूको नामाकरण गर्न थालेकोप्रति कडा टिप्पणी गर्दै इतिहास मेटाउने काम नगर्न चेतावनी पनि उनले दिएका छन्।

"> ओली-देउवाको भेटलाई सत्ता राजनीतिसँग नजोड्न कांग्रेस नेता सिंहको आग्रह: Dekhapadhi
ओली-देउवाको भेटलाई सत्ता राजनीतिसँग नजोड्न कांग्रेस नेता सिंहको आग्रह
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन्।

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरू विपक्षीकै भूमिकामा रहने उनले स्पष्ट पारेका छन्।

नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्नसमेत सिंहले आग्रह गरेका छन्।

सोमबार सत्य साई बाबाको ९५ औँ अवतरण दिवसको अवसरमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै नेता सिंहले झन्डै दुई–तिहाइ बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका हुन्।

महिनौँदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाइ छ। सरकारले गर्नुपर्ने काम केही नगरी संघीयताको मर्म र भावनाविपरीत काम गरिरहेको पनि उनले बताएका छन्।

सत्ताको आडमा आजीवन जनताको जनमत पाए जसरी पुराना तथा इतिहास बोकेका पार्कहरूको नाम परिवर्तन गरी कब्जाको शैलीमा आफ्नो दलका नेताहरूको नामाकरण गर्न थालेकोप्रति कडा टिप्पणी गर्दै इतिहास मेटाउने काम नगर्न चेतावनी पनि उनले दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्