काठमाडौं। भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन निकै मत्वपूर्ण हुने दाबी काठमाडौंस्थित भारतीय दूतावासले गरेको छ। श्रृंगलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दैछन्।

“भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ,” भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आज परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एक साथ विज्ञप्ति जारी गरी श्रृंगलाको नेपाल भ्रमणको औपचारिक घोषणा गरेका थिए। विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालमा गर्न लागेको यो पहिलो भ्रमण हो।

“यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ,” विज्ञप्तिमा उल्लेख छ।

भ्रमणको क्रममा भारतीय विदेश सचिवले नेपालका समकक्षी भरत राज पौड्यालसँग द्विपक्षीय वार्ता गर्नेछन्। यस्तै, उनले अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्ने समेत दूतावासले जनाएको छ।

“हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ,” दूतावासले भनेको छ।

लामो समयदेखि नेपाल र भारतबीच उच्चस्तरीय कूतनीति तहमा सम्वाद हुन नसकिरहेको बेला हुन लागेको भारतीय विदेश सचिवको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गत वर्ष भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा पनि समेटेपछि नेपाल र भारतबीच तनाव बढेको थियो। भारतको उक्त कदममो विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाए पनि भारतले वेवास्था गर्दै आएको थियो।

यसै वर्ष भारतले नेपाली भूमी कालापानीबाट चीनको कैलाश मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि झन् तनाव बढेको थियो। नेपालले भारतको दुर्व कार्यको विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो।

सीमा विवाद सुल्झाउन नेपालले पटक पटक भारतसँग आग्रह गरेको भएपनि भारतले वार्ताप्रति चासो दिएको थिएन। यसले दुई देशबीच झन् तनाव सृजना गरेको थियो। यसैबीच मंसिर ११ र १२ गते भारतीय विदेश सचिव नेपाल आउन लागेका हुन्। उनको भ्रमणले तनावलाई केही मत्थर गर्ने आशा गरिएको छ।

दुई देशबीचको सीमा विवाद खासगरी सुस्ता र कालापानी विवाद सुल्झाउने जिम्मेवारी दुई देशका विदेश सचिव स्तरीय संयन्त्रलाई काठमाडौंमा सन् २०१४ मा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकले दिएको थियो।

विदेशमन्त्री स्तरीय आयोगको बैठकले दुई देशका सचिवलाई उक्त जिम्मेवारी दिए पनि हालसम्म सीमा विवाद सुल्झाउन सचिवबीच बैठक बस्न सकेको थिएन।

यसैकारण पनि पनि भारतीय विदेश सचिवको नेपाल भ्रमणका बेला हुने नेपाल–भारत विदेश सचिव स्तरीय बैठकमा यी कुरा उठ्ने र विवादको गाँठो फुक्ने आशा गरिएको छ।

" /> काठमाडौं। भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन निकै मत्वपूर्ण हुने दाबी काठमाडौंस्थित भारतीय दूतावासले गरेको छ। श्रृंगलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दैछन्।

"> विदेश सचिवको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन निकै महत्त्वपूर्ण हुने: भारतीय दूतावास: Dekhapadhi आज परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एक साथ विज्ञप्ति जारी गरी श्रृंगलाको नेपाल भ्रमणको औपचारिक घोषणा गरेका थिए।
• विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालमा गर्न लागेको यो पहिलो भ्रमण हो।
• “हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ।”

विदेश सचिवको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन निकै महत्त्वपूर्ण हुने: भारतीय दूतावास
काठमाडौं। भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन निकै मत्वपूर्ण हुने दाबी काठमाडौंस्थित भारतीय दूतावासले गरेको छ। श्रृंगलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दैछन्।

“भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ,” भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आज परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एक साथ विज्ञप्ति जारी गरी श्रृंगलाको नेपाल भ्रमणको औपचारिक घोषणा गरेका थिए। विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालमा गर्न लागेको यो पहिलो भ्रमण हो।

“यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ,” विज्ञप्तिमा उल्लेख छ।

भ्रमणको क्रममा भारतीय विदेश सचिवले नेपालका समकक्षी भरत राज पौड्यालसँग द्विपक्षीय वार्ता गर्नेछन्। यस्तै, उनले अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्ने समेत दूतावासले जनाएको छ।

“हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ,” दूतावासले भनेको छ।

लामो समयदेखि नेपाल र भारतबीच उच्चस्तरीय कूतनीति तहमा सम्वाद हुन नसकिरहेको बेला हुन लागेको भारतीय विदेश सचिवको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गत वर्ष भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा पनि समेटेपछि नेपाल र भारतबीच तनाव बढेको थियो। भारतको उक्त कदममो विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाए पनि भारतले वेवास्था गर्दै आएको थियो।

यसै वर्ष भारतले नेपाली भूमी कालापानीबाट चीनको कैलाश मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि झन् तनाव बढेको थियो। नेपालले भारतको दुर्व कार्यको विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो।

सीमा विवाद सुल्झाउन नेपालले पटक पटक भारतसँग आग्रह गरेको भएपनि भारतले वार्ताप्रति चासो दिएको थिएन। यसले दुई देशबीच झन् तनाव सृजना गरेको थियो। यसैबीच मंसिर ११ र १२ गते भारतीय विदेश सचिव नेपाल आउन लागेका हुन्। उनको भ्रमणले तनावलाई केही मत्थर गर्ने आशा गरिएको छ।

दुई देशबीचको सीमा विवाद खासगरी सुस्ता र कालापानी विवाद सुल्झाउने जिम्मेवारी दुई देशका विदेश सचिव स्तरीय संयन्त्रलाई काठमाडौंमा सन् २०१४ मा भएको नेपाल-भारत संयुक्त आयोगको बैठकले दिएको थियो।

विदेशमन्त्री स्तरीय आयोगको बैठकले दुई देशका सचिवलाई उक्त जिम्मेवारी दिए पनि हालसम्म सीमा विवाद सुल्झाउन सचिवबीच बैठक बस्न सकेको थिएन।

यसैकारण पनि पनि भारतीय विदेश सचिवको नेपाल भ्रमणका बेला हुने नेपाल–भारत विदेश सचिव स्तरीय बैठकमा यी कुरा उठ्ने र विवादको गाँठो फुक्ने आशा गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्