काठमाडौं। जनता समाजवादी पार्टी नेपालले कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेको नेपाल-भारत सीमा खुल्ला गर्न माग गरेको छ।

जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमा नखोल्दा नाकाका मानिसहरुको जीवन कष्टकर भएको भन्दै खुल्ला गर्न माग गरेका हुन्।

गत चैत १० गतेदेखि सीमा-नाका बन्द गर्दा पूर्व तयारी नगरेको आरोप लगाउँदै जसपा नेपालले नाका खोलेर जीवनयापन सहज बनाउन अनुरोध गरेको हो।

"लामो समय देखी सिमाना बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धरासयी हुनुका साथै सीमा क्षेत्र खासगरी तराई मधेसका जनताको जीवन कष्टकहर हुन गएको छ, जनताको कृषी, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, समाजिक क्षेत्रमा गम्भिर समस्या देखा परेका छन," जारी विज्ञप्तिमा भनिएको छ, ‘‘तसर्थ, जनताको जीवनलाई थप कष्टकर नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुल्ला गरी व्यवस्थित एवम सहज गर्नुपर्दछ।’’

जसपा नेपालले कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रूपमा प्रभावकारी ढंगले चिकित्सिक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधी आदिलाई उचित एवम आवाश्यक व्यवस्थापन यथासिघ्र गर्नसमेत माग गरेको छ।

नेपाल–भारत सीमा नाका खोल्न माग गर्ने जसपा नेपाल पहिलो पार्टी भएको छ। गत चैत १० गते देखी सिमा नाका बन्द हुँदा भारतसँग परनिर्भरता रहेका पेशा, व्यावसाय र रोजगारका क्षेत्रहरु प्रभावित भएको जसपा, नेपालको ठहर छ।

" /> काठमाडौं। जनता समाजवादी पार्टी नेपालले कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेको नेपाल-भारत सीमा खुल्ला गर्न माग गरेको छ।

जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमा नखोल्दा नाकाका मानिसहरुको जीवन कष्टकर भएको भन्दै खुल्ला गर्न माग गरेका हुन्।

गत चैत १० गतेदेखि सीमा-नाका बन्द गर्दा पूर्व तयारी नगरेको आरोप लगाउँदै जसपा नेपालले नाका खोलेर जीवनयापन सहज बनाउन अनुरोध गरेको हो।

"लामो समय देखी सिमाना बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धरासयी हुनुका साथै सीमा क्षेत्र खासगरी तराई मधेसका जनताको जीवन कष्टकहर हुन गएको छ, जनताको कृषी, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, समाजिक क्षेत्रमा गम्भिर समस्या देखा परेका छन," जारी विज्ञप्तिमा भनिएको छ, ‘‘तसर्थ, जनताको जीवनलाई थप कष्टकर नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुल्ला गरी व्यवस्थित एवम सहज गर्नुपर्दछ।’’

जसपा नेपालले कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रूपमा प्रभावकारी ढंगले चिकित्सिक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधी आदिलाई उचित एवम आवाश्यक व्यवस्थापन यथासिघ्र गर्नसमेत माग गरेको छ।

नेपाल–भारत सीमा नाका खोल्न माग गर्ने जसपा नेपाल पहिलो पार्टी भएको छ। गत चैत १० गते देखी सिमा नाका बन्द हुँदा भारतसँग परनिर्भरता रहेका पेशा, व्यावसाय र रोजगारका क्षेत्रहरु प्रभावित भएको जसपा, नेपालको ठहर छ।

"> नेपाल-भारत सीमा नाका खोल्न जसपाकाे माग: Dekhapadhi जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमा नखोल्दा नाकाका मानिसहरुको जीवन कष्टकर भएको भन्दै खुल्ला गर्न माग गरेका हुन्।
• गत चैत १० गतेदेखि सीमा-नाका बन्द गर्दा पूर्व तयारी नगरेको आरोप लगाउँदै जसपा नेपालले नाका खोलेर जीवनयापन सहज बनाउन अनुरोध गरेको हो।

नेपाल-भारत सीमा नाका खोल्न जसपाकाे माग
काठमाडौं। जनता समाजवादी पार्टी नेपालले कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेको नेपाल-भारत सीमा खुल्ला गर्न माग गरेको छ।

जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमा नखोल्दा नाकाका मानिसहरुको जीवन कष्टकर भएको भन्दै खुल्ला गर्न माग गरेका हुन्।

गत चैत १० गतेदेखि सीमा-नाका बन्द गर्दा पूर्व तयारी नगरेको आरोप लगाउँदै जसपा नेपालले नाका खोलेर जीवनयापन सहज बनाउन अनुरोध गरेको हो।

"लामो समय देखी सिमाना बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धरासयी हुनुका साथै सीमा क्षेत्र खासगरी तराई मधेसका जनताको जीवन कष्टकहर हुन गएको छ, जनताको कृषी, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, समाजिक क्षेत्रमा गम्भिर समस्या देखा परेका छन," जारी विज्ञप्तिमा भनिएको छ, ‘‘तसर्थ, जनताको जीवनलाई थप कष्टकर नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुल्ला गरी व्यवस्थित एवम सहज गर्नुपर्दछ।’’

जसपा नेपालले कोरोना संक्रमणलाई अझ फैलिन नदिन योजनाबद्ध रूपमा प्रभावकारी ढंगले चिकित्सिक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधी आदिलाई उचित एवम आवाश्यक व्यवस्थापन यथासिघ्र गर्नसमेत माग गरेको छ।

नेपाल–भारत सीमा नाका खोल्न माग गर्ने जसपा नेपाल पहिलो पार्टी भएको छ। गत चैत १० गते देखी सिमा नाका बन्द हुँदा भारतसँग परनिर्भरता रहेका पेशा, व्यावसाय र रोजगारका क्षेत्रहरु प्रभावित भएको जसपा, नेपालको ठहर छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्