काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।

महानगरपालिकालाई रत्नपार्कको नाम परिवर्तन नगर्न मागसहित ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिए। पूर्वरानी रत्नको इतिहास मेटाउने महानगरकाे कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको बताइएको छ।

महानगरपालिकालाई यो कार्य तत्काल सच्याउन माग गरिएको उनले बताए। शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।

महानगरपालिकालाई रत्नपार्कको नाम परिवर्तन नगर्न मागसहित ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिए। पूर्वरानी रत्नको इतिहास मेटाउने महानगरकाे कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको बताइएको छ।

महानगरपालिकालाई यो कार्य तत्काल सच्याउन माग गरिएको उनले बताए। शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन्।

"> रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र: Dekhapadhi
रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।</p> <p style="text-align: justify;">महानगरपालिकालाई रत्नपार्कको नाम परिवर्तन नगर्न मागसहित ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिए। पूर्वरानी रत्नको इतिहास मेटाउने महानगरकाे कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।</p> <p style="text-align: justify;">राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको बताइएको छ।</p> <p style="text-align: justify;">महानगरपालिकालाई यो कार्य तत्काल सच्याउन माग गरिएको उनले बताए। शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्