सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले हिजो गृहजिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरूसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन्। 

विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रित छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरूसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिए। 

सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे-खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरूको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था तथा विस्थापितहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रित रहेको थियो।

" /> सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले हिजो गृहजिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरूसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन्। 

विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रित छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरूसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिए। 

सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे-खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरूको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था तथा विस्थापितहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रित रहेको थियो।

"> विपद्पछि विकास निर्माणको स्थितिबारे सभामुखले गरे छलफल: Dekhapadhi
विपद्पछि विकास निर्माणको स्थितिबारे सभामुखले गरे छलफल <p style="text-align: justify;">सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले हिजो गृहजिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरूसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रित छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरूसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिए।&nbsp;</p> <p style="text-align: justify;">सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे-खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरूको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था तथा विस्थापितहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रित रहेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्