काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।

उनी केही बेरअघि काठमाडौं विमानस्थल अवतरण गरेका हुन्।

श्रृंगला आजै काठमाडौंको होटल याक एन्ड एतिमा हुने नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्।

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।

नेपाल- भारत विदेश सचीवस्तरीय द्विपक्षीय बैठक मध्यान्ह हुनेछ।

बैठकमा सहभागी भएपछि भारतीय विदेशसचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्। आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन्।

"भारतीय विदेशसचिव ज्यूको सबै औपचारिक कार्यक्रम आज नै सकिन्छ" परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

भारतीय विदेशसचिव श्रृंगला भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

" /> काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।

उनी केही बेरअघि काठमाडौं विमानस्थल अवतरण गरेका हुन्।

श्रृंगला आजै काठमाडौंको होटल याक एन्ड एतिमा हुने नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्।

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।

नेपाल- भारत विदेश सचीवस्तरीय द्विपक्षीय बैठक मध्यान्ह हुनेछ।

बैठकमा सहभागी भएपछि भारतीय विदेशसचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्। आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन्।

"भारतीय विदेशसचिव ज्यूको सबै औपचारिक कार्यक्रम आज नै सकिन्छ" परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

भारतीय विदेशसचिव श्रृंगला भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

"> भारतीय विदेशसचिव काठमाडौंमा, नेपाल-भारत द्विपक्षीय मुद्दामा आजै छलफल: Dekhapadhi
भारतीय विदेशसचिव काठमाडौंमा, नेपाल-भारत द्विपक्षीय मुद्दामा आजै छलफल
काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्।

उनी केही बेरअघि काठमाडौं विमानस्थल अवतरण गरेका हुन्।

श्रृंगला आजै काठमाडौंको होटल याक एन्ड एतिमा हुने नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्।

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।

नेपाल- भारत विदेश सचीवस्तरीय द्विपक्षीय बैठक मध्यान्ह हुनेछ।

बैठकमा सहभागी भएपछि भारतीय विदेशसचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्। आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन्।

"भारतीय विदेशसचिव ज्यूको सबै औपचारिक कार्यक्रम आज नै सकिन्छ" परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

भारतीय विदेशसचिव श्रृंगला भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्