काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध मजुबत रहेको बताएका छन्।

नेपालको दुई दिने भ्रमणका क्रममा आज काठमाडौं आएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपालसँगको सम्बन्ध अझ अघि बढाउन चाहेको बताए।

“म नेपाल पहिल्यै आउन चाहन्थे, तर कोभिडका कारण आउन सकिन,” भारतीय विदेश सचिव श्रृंगलाले भने, “यहाँ आउँदा धेरै खुसी लागेको छ। हामीबीच मजबुत सम्बन्ध छ। हामी यो सम्बन्धलाई अझ अघि बढाउनेछौं।”

उनले नेपालमा पाएको न्यानो स्वागत र हार्दिकताको लागि नेपाल सरकारलाई धन्यावाद समेत दिए। उनले आज दुई देशबीच महत्वपूर्ण बैठक हुने बताए।

आज मध्यान्ह्र होटल याक एण्ड यतिमा नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठक बस्दै छ। बैठकमा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने जनाइएको छ।

बैठकपछि अपरान्ह्र उनले परराष्ट्र मन्त्रालय पुगी परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

उनले आजै विभिन्न महत्वपूर्ण व्यक्तिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनको औपचारिक कार्यक्रमहरू आजै सम्पन्न हुनेछन्।

भोलि उनी काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गर्ने केही कार्यक्रममा सहभागी हुनेछन्। भोलि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।

" /> काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध मजुबत रहेको बताएका छन्।

"> आउँदा आउँदै भारतीय विदेश सचिवले भने- म नेपाल पहिल्यै आउन चाहन्थे, कोभिडका कारण आउन सकिन: Dekhapadhi
आउँदा आउँदै भारतीय विदेश सचिवले भने- म नेपाल पहिल्यै आउन चाहन्थे, कोभिडका कारण आउन सकिन
काठमाडौं। भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध मजुबत रहेको बताएका छन्।

नेपालको दुई दिने भ्रमणका क्रममा आज काठमाडौं आएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपालसँगको सम्बन्ध अझ अघि बढाउन चाहेको बताए।

“म नेपाल पहिल्यै आउन चाहन्थे, तर कोभिडका कारण आउन सकिन,” भारतीय विदेश सचिव श्रृंगलाले भने, “यहाँ आउँदा धेरै खुसी लागेको छ। हामीबीच मजबुत सम्बन्ध छ। हामी यो सम्बन्धलाई अझ अघि बढाउनेछौं।”

उनले नेपालमा पाएको न्यानो स्वागत र हार्दिकताको लागि नेपाल सरकारलाई धन्यावाद समेत दिए। उनले आज दुई देशबीच महत्वपूर्ण बैठक हुने बताए।

आज मध्यान्ह्र होटल याक एण्ड यतिमा नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठक बस्दै छ। बैठकमा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने जनाइएको छ।

बैठकपछि अपरान्ह्र उनले परराष्ट्र मन्त्रालय पुगी परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

उनले आजै विभिन्न महत्वपूर्ण व्यक्तिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनको औपचारिक कार्यक्रमहरू आजै सम्पन्न हुनेछन्।

भोलि उनी काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गर्ने केही कार्यक्रममा सहभागी हुनेछन्। भोलि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्