काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबद्र्धन श्रींगला भोलि गोरखा जाने भएका छन्।
“म भोलि गोरखा बजारमा पनि जान्छु। त्यहाँ ठूलो विकास सहयोग गरेका छौं। गोरखामा ५० हजार घर बनाउने प्रतिबद्धता प्रधानमन्त्री मोदीले गर्नुभएको थियो। ४० हजार घर बनिसकेको छ,” भारतीय विदेशसचिव श्रींगलाले पत्रकारहरूसँग नेपाली भाषामै कुराकानी गर्दै भने।
नेपालको शिक्षा क्षेत्रमा पनि भारतीय सहयोग केन्द्रित रहेको उनले बताए। उनले भने, “नेपालमा तीनवटा विद्यालय हामीले पुनर्निर्माण गरेका छौं। भोलि त्यसको उद्घाटन हुन्छ। मनाङ जिल्लामा एउटा गुम्बा हामीले पुनर्निर्माण गरेका छौं, त्यो पनि भोलि उद्घाटन हुन्छ।”
नेपाल आउँदा अत्यन्तै खुसी लागेको उनले बताए। “म पहिला पनि काठमाडौं आएको छु। तर विदेशसचिवको रूपमा पहिलो भ्रमण हो मेरो,” उनले भने।
आज हुने नेपाल–भारत विदेशसचिवस्तरीय बैठक निकटतम सम्बन्धलाई कसरी अघि बढाउने भन्नेमा केन्द्रित हुने उनले जनाए।

भारतीय विदेशसचिव भोलि गोरखा जाने, तीन वटा विद्यालय र एउटा गुम्बाको उद्घाटन गरिने: Dekhapadhi
“गोरखामा ५० हजार घर बनाउने प्रतिबद्धता प्रधानमन्त्री मोदीले गर्नुभएको थियो। ४० हजार घर बनिसकेको छ।”
“तीनवटा विद्यालय हामीले पुनर्निर्माण गरेका छौं। भोलि त्यसको उद्घाटन हुन्छ। मनाङ जिल्लामा एउटा गुम्बा हामीले पुनर्निर्माण गरेका छौं, त्यो पनि भोलि उद्घाटन हुन्छ।”
भारतीय विदेशसचिव भोलि गोरखा जाने, तीन वटा विद्यालय र एउटा गुम्बाको उद्घाटन गरिने

काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबद्र्धन श्रींगला भोलि गोरखा जाने भएका छन्।

“म भोलि गोरखा बजारमा पनि जान्छु। त्यहाँ ठूलो विकास सहयोग गरेका छौं। गोरखामा ५० हजार घर बनाउने प्रतिबद्धता प्रधानमन्त्री मोदीले गर्नुभएको थियो। ४० हजार घर बनिसकेको छ,” भारतीय विदेशसचिव श्रींगलाले पत्रकारहरूसँग नेपाली भाषामै कुराकानी गर्दै भने।

सिफारिस

भारतीय विदेशसचिव काठमाडौंमा, नेपाल-भारत द्विपक्षीय मुद्दामा आजै छलफल