काठमाडाैं। नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै छ। दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा अहिले बैठक चलिरहेकाे छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन्। भारतकाे तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी छन्। विदेशसचिव श्रृंगला आज बिहान काठमाडाैं आइपुगेका हुन्। 

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्। 

" /> काठमाडाैं। नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै छ। दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा अहिले बैठक चलिरहेकाे छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन्। भारतकाे तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी छन्। विदेशसचिव श्रृंगला आज बिहान काठमाडाैं आइपुगेका हुन्। 

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्। 

"> नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु: Dekhapadhi दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा बैठक जारी
  • बैठकमा सहभागी हुन भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला आज काठमाडाैं आइपुगेका हुन्।
  • बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्ने छन्।
  • ">
    तस्वीर: एएनआई
    नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु <p style="text-align: justify;">काठमाडाैं। नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै छ। दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा अहिले बैठक चलिरहेकाे छ।</p> <p style="text-align: justify;">बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन्। भारतकाे तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी छन्। विदेशसचिव श्रृंगला आज बिहान काठमाडाैं आइपुगेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्