काठमाडाैं। नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सम्पन्न भएकाे छ। दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा भएकाे बैठक भर्खरै सकिएकाे हाे।

बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले छलफल अत्यन्त सकारात्मक भएकाे बताए। "छलफलकाे राम्राे सुरुआत भएकाे छ," उनले भने, "दुई देशबीचका समस्याहरु समाधान गर्नेबारे छलफल भएकाे छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छाैं।"

विदेशसचिव श्रृंगला आज बिहान काठमाडाैं आइपुगेका हुन्।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्यालले गरेका थिए।

बैठक सकिएपछि भारतीय विदेशसचिव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन्। उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्।

उनी भोलि गोरखा जाने र त्यहाँबाट फर्केपछि स्वदेश फर्कने छन्।

" /> काठमाडाैं। नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सम्पन्न भएकाे छ। दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा भएकाे बैठक भर्खरै सकिएकाे हाे।

बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले छलफल अत्यन्त सकारात्मक भएकाे बताए। "छलफलकाे राम्राे सुरुआत भएकाे छ," उनले भने, "दुई देशबीचका समस्याहरु समाधान गर्नेबारे छलफल भएकाे छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छाैं।"

विदेशसचिव श्रृंगला आज बिहान काठमाडाैं आइपुगेका हुन्।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्यालले गरेका थिए।

बैठक सकिएपछि भारतीय विदेशसचिव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन्। उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्।

उनी भोलि गोरखा जाने र त्यहाँबाट फर्केपछि स्वदेश फर्कने छन्।

"> नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सम्पन्न, भारतीय विदेशसचिव श्रृंगलाले भने- छलफलकाे राम्राे सुरुआत भएकाे छ: Dekhapadhi
नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सम्पन्न, भारतीय विदेशसचिव श्रृंगलाले भने- छलफलकाे राम्राे सुरुआत भएकाे छ
काठमाडाैं। नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सम्पन्न भएकाे छ। दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा भएकाे बैठक भर्खरै सकिएकाे हाे।

बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले छलफल अत्यन्त सकारात्मक भएकाे बताए। "छलफलकाे राम्राे सुरुआत भएकाे छ," उनले भने, "दुई देशबीचका समस्याहरु समाधान गर्नेबारे छलफल भएकाे छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिएका छाैं।"

विदेशसचिव श्रृंगला आज बिहान काठमाडाैं आइपुगेका हुन्।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्यालले गरेका थिए।

बैठक सकिएपछि भारतीय विदेशसचिव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन्। उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्।

उनी भोलि गोरखा जाने र त्यहाँबाट फर्केपछि स्वदेश फर्कने छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्