काठमाडौं। काठमाडौंस्थित भारतीय दूतावासले भर्खरै सम्पन्न नेपाल-भारत विदेशसचिवस्तरीय बैठकलाई उपलब्धिमूलक बताएको छ।
“विदेश सचिवद्वय हर्षबर्द्धन श्रृंगला र भरतराज पौड्यालबीच उपलब्धिमुलक भेटघाट भयो, जसमा उहाँहरूले द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र आपसी हितका मुद्दाहरूमा छलफल गर्नुभयो,” दूतावासले ट्वीटरमार्फत भनेको छ।
दुई दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेशसचिव श्रृंगला आज बिहान काठमाडौं आइपुगेका हुन्। आएलगत्तै उनी नेपाल-भारत विदेशसचिवस्तरीय बैठकमा सहभागी भएका थिए। बैठक साढे दुई बजे सकिएको थियो।
बैठक सकिएपछि भारतीय विदेशसचिव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन्। उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्।
उनी भोलि गोरखा जाने र त्यहाँबाट फर्केपछि स्वदेश फर्कने छन्।

नेपाल-भारत विदेशसचिवस्तरीय द्विपक्षीय बैठक उपलब्धिमुलक : भारतीय दूतावास: Dekhapadhi
काठमाडौंस्थित भारतीय दूतावासले भर्खरै सम्पन्न नेपाल-भारत विदेशसचिवस्तरीय बैठकलाई उपलब्धिमूलक बताएको छ।

नेपाल-भारत विदेशसचिवस्तरीय द्विपक्षीय बैठक उपलब्धिमुलक : भारतीय दूतावास