निर्वाचन कानूनले अनुमति दिएका उम्मेद्वार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन।

त्यस्तै अनुमतिjविनाका सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थलमा मतदानका लागि ५३७ केन्द्र राखिएका छन्।

उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म मतदाताहरु मतदानस्थल पुगेर आफ्नो मत दिन सक्नेगरी व्यवस्था मिलाइएको छ।

मतदान स्थलमा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी मतदातालाई प्राथमिकताका साथ मतदानमा सहभागी हुने व्यवस्था मिलाइएको छ।

स्थानीय तहका ४८, प्रदेश सभाको ३ र प्रतितिसभाको १ सदस्य गरी कूल ५२ स्थान रिक्त छ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन्।

प्रतिनिधि सभाअन्तर्गत कास्की-२ मा र प्रदेश सभा सदस्यका लागि भक्तपुर-१ (क), बागलुङ- २ (ख) र दाङ-३ (ख) मा उपनिर्वाचन हुँदैछ।

स्थानीयतर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ ।

"> उपनिर्वाचन: मतदान शुरू (तस्वीरहरू): Dekhapadhi
उपनिर्वाचन: मतदान शुरू (तस्वीरहरू)
काठमाडौं। उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा मतदात शुरू भएको छ।

सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ।

निर्वाचन कानूनले अनुमति दिएका उम्मेद्वार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन।

त्यस्तै अनुमतिjविनाका सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थलमा मतदानका लागि ५३७ केन्द्र राखिएका छन्।

उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म मतदाताहरु मतदानस्थल पुगेर आफ्नो मत दिन सक्नेगरी व्यवस्था मिलाइएको छ।

मतदान स्थलमा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी मतदातालाई प्राथमिकताका साथ मतदानमा सहभागी हुने व्यवस्था मिलाइएको छ।

स्थानीय तहका ४८, प्रदेश सभाको ३ र प्रतितिसभाको १ सदस्य गरी कूल ५२ स्थान रिक्त छ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन्।

प्रतिनिधि सभाअन्तर्गत कास्की-२ मा र प्रदेश सभा सदस्यका लागि भक्तपुर-१ (क), बागलुङ- २ (ख) र दाङ-३ (ख) मा उपनिर्वाचन हुँदैछ।

स्थानीयतर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्