पदीय झगडामाभन्दा विकास र समृद्धिको अजेन्डामा छलफल गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अबका बैठकहरुमा सुशासन, स्थिरता र विकासका बारेमा छलफल गर्न आग्रह गरेका छन्।

बालुवाटारमा भर्खरै सम्पन्न नेकपा सचिवालय बैठकमा पद र शक्तिका विषयमा मात्रै कुरा गरेर समय व्यथित गर्नुको सट्टा विकास, समृद्धि र स्थिरताका बारेमा छलफल गर्न आग्रह गरेका हुन्।

यो पनि हेर्नुहोस् –

प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्