सिफारिस

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकताको भावना, अन्तरिम विधान र गत भदौं २६ गते सम्पन्न स्थायी कमिटीका बैठकका निर्णयविपरीत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक दस्तावेज’का नाममा आफूविरुद्ध लामो ‘आरोपपत्र’ पेश गरेको जनाएका छन्।

गत कात्तिक २८ गते प्रचण्डले पेश गरेको ‘प्रस्ताव’को प्रस्तुति, तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर सङ्कट निम्त्याएको जनाउँदै ओलीले पार्टी विधानअनुसार बैठकमा प्रस्तुत भएको प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्नेसमेत जनाएका छन्।

“प्रचण्डजीको प्रस्तावलाई खासै महत्व नदिँदा पनि हुने थियो, तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरूलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना विचारहरू प्रस्तुत गर्नु परेको” ओलीको भनाइ छ।

ओलीले पार्टीको अन्तरिम विधानको धारा १८ (झ) ले अध्यक्षहरूका तर्फबाट पार्टी बैठकमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था गरेको उल्लेख गर्दै जवाफमा भनेका छन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल, २०७७ द्वारा प्रस्तुत प्रतिवेदनमा स्पष्ट रूपमा ‘पार्टी विधानबमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श एवं सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गर्ने’ निष्कर्ष निकालिएको छ।

सिफारिस

उनका अनुसार अन्तरपार्टी निर्देशन–५ को ३.१ मा अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गर्ने’ व्यवस्था गरिएको उल्लेख गर्दै लेखेका छन्, “एकीकरणको साढे दुई वर्षको बीचमा हामीले यही अभ्यास गर्दै आएका छौँ तर कमरेड ‘प्रचण्ड’, तपाईँको ‘प्रस्ताव’ विधानको यस स्पष्ट व्यवस्थाका विपरीत पार्टी अध्यक्ष या महासचिवसँग सहमति त परै छाडौँ, परामर्श र पूर्वजानकारी गराउने सामान्य शिष्टाचारसम्म नराखी वितरित भएको छ।”

अन्तरिम विधान, समस्या सुझाव कार्यदल र भदौ २९ गते जारी अन्तरपार्टी निर्देशनविपरीत भएको भन्दै ओलीले अगाडि लेखेका छन्, “तसर्थ यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईँको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो, यो प्रथम दृष्टिमै खारेजयोग्य छ।”

ओलीले प्रचण्डको प्रस्तावलाई “पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु” भन्दै ओलीले आज प्रचण्डलाई जवाफ दिएका छन्।

यो पनि हेर्नुहोस् –

"> प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली : Dekhapadhi
प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

सिफारिस

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकताको भावना, अन्तरिम विधान र गत भदौं २६ गते सम्पन्न स्थायी कमिटीका बैठकका निर्णयविपरीत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक दस्तावेज’का नाममा आफूविरुद्ध लामो ‘आरोपपत्र’ पेश गरेको जनाएका छन्।

गत कात्तिक २८ गते प्रचण्डले पेश गरेको ‘प्रस्ताव’को प्रस्तुति, तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर सङ्कट निम्त्याएको जनाउँदै ओलीले पार्टी विधानअनुसार बैठकमा प्रस्तुत भएको प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्नेसमेत जनाएका छन्।

“प्रचण्डजीको प्रस्तावलाई खासै महत्व नदिँदा पनि हुने थियो, तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरूलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना विचारहरू प्रस्तुत गर्नु परेको” ओलीको भनाइ छ।

ओलीले पार्टीको अन्तरिम विधानको धारा १८ (झ) ले अध्यक्षहरूका तर्फबाट पार्टी बैठकमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था गरेको उल्लेख गर्दै जवाफमा भनेका छन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल, २०७७ द्वारा प्रस्तुत प्रतिवेदनमा स्पष्ट रूपमा ‘पार्टी विधानबमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श एवं सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गर्ने’ निष्कर्ष निकालिएको छ।

सिफारिस

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

उनका अनुसार अन्तरपार्टी निर्देशन–५ को ३.१ मा अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गर्ने’ व्यवस्था गरिएको उल्लेख गर्दै लेखेका छन्, “एकीकरणको साढे दुई वर्षको बीचमा हामीले यही अभ्यास गर्दै आएका छौँ तर कमरेड ‘प्रचण्ड’, तपाईँको ‘प्रस्ताव’ विधानको यस स्पष्ट व्यवस्थाका विपरीत पार्टी अध्यक्ष या महासचिवसँग सहमति त परै छाडौँ, परामर्श र पूर्वजानकारी गराउने सामान्य शिष्टाचारसम्म नराखी वितरित भएको छ।”

अन्तरिम विधान, समस्या सुझाव कार्यदल र भदौ २९ गते जारी अन्तरपार्टी निर्देशनविपरीत भएको भन्दै ओलीले अगाडि लेखेका छन्, “तसर्थ यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईँको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो, यो प्रथम दृष्टिमै खारेजयोग्य छ।”

ओलीले प्रचण्डको प्रस्तावलाई “पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु” भन्दै ओलीले आज प्रचण्डलाई जवाफ दिएका छन्।

यो पनि हेर्नुहोस् –

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

पदीय झगडामाभन्दा विकास र समृद्धिको अजेन्डामा छलफल गर्न प्रधानमन्त्रीको प्रस्ताव

म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्