सिफारिस

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको ‘प्रस्ताव’ हेरेपछि आफू भ्रमको ठूलो पर्दाबाट बाहिर निस्किएको बताएका छन्।

गत कार्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि आरोप लगाउँदै पेश गरेको ‘प्रस्ताव’को लिखित जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाली कम्युनिष्ट आन्दोलन विगतका नमिठा इतिहासबाट मुक्त भइनसकेको बोध भएको बताए।

नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै बेला संस्थापक पुष्पलालले ‘गद्दार’को आरोप बेहोर्नु परेको, मनमोहन अधिकारी अपमानित हुनु परेको तथा मदन भण्डारी झण्डै नेतृत्व अवसरबाट बञ्चित हुनु परेको प्रशंग कोट्याउँदै प्रधानमन्त्री ओलीले २०३० र ४० को दशकमा जस्तै बहसका क्रममा भा गाली र सत्तोसरोपको स्तरमा वर्तमान फर्किएको बताएका छन्।

असहमतिलाई ‘विचारधारात्मक सङ्घर्ष, वैचारिक मतभिन्नतालाई ‘दुई लाइनको सङ्घर्ष’ तथा दुई लाइनको सङ्घर्षलाई ‘वर्गसङ्घर्ष’ का रूपमा अतिरञ्जित गर्दै आफूसँग असहमत हुनेलाई ‘शत्रु’ घोषणा गर्ने र राजनीतिक एवं साङ्गठनिक रूपमा समाप्त पार्ने जस्ता घटना अहिले फेरी दोहोरिएको उनको गुनासो थियो।

“लागेको थियो, नेपाली कम्युनिष्ट आन्दोलन यस्ता प्रवृत्तिबाट मुक्त भएको छ र संस्कार, संस्कृति र सभ्यताको हिसाबले उन्नत ठाउँमा आइपुगेको छ। तर कमरेड ‘प्रचण्ड’ को कथित प्रस्तावमा प्रयुक्त भाषाहरू हेरेपछि निष्कर्षमा पुगेँ, म भ्रममा रहेछु,” प्रधानमन्त्री ओलीको लिखित जवाफमा उल्लेख छ, “यी शब्दहरू बैठकमा छलफल हुँदा हुने तातो–पिरोका क्रममा उठेका होइनन्, सार्वजनिक ठाउँमा भाषण–मन्तव्य दिँदा अलिकति हौसिएर लगाइएका आरोप पनि होइनन्। यी लिखित रूपमा, र ‘प्रस्ताव’का रूपमा प्रस्तुत गरिएका छन्। शब्दलाई ब्रह्म पनि भनिन्छ। तपाईंले आफ्ना सहयोद्धाका बारेमा प्रयोग गरेका शब्दहरू सोची विचारी नै गर्नुभएको होला।”

यो पनि हेर्नुहोस् –

"> म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली: Dekhapadhi
म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली

सिफारिस

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

पदीय झगडामाभन्दा विकास र समृद्धिको अजेन्डामा छलफल गर्न प्रधानमन्त्रीको प्रस्ताव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्