सिफारिस

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ को सचिवालय बैठकमा अभियोग पत्र पेश गरेर पार्टी विभाजनको औपचारिक घोषणा गरेको बताएका छन्।

दाहालले अघिल्लो बैठकमा प्रस्तुत गरेको पत्रको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, “तपाईँको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ।”

प्रधानमन्त्री ओलीले प्रचण्डले अघिल्लो बैठकमा प्रस्तुत गरेको प्रस्ताव पार्टी एकीकरण अगाडि र त्यस क्रममा भएका समझदारी र सोच विपरीत भएको, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पको विपरीत भएको तथा पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरण घोषणाको भावना तथा प्रावधान विपरीत भएको बताएका छन्।

ओलीले आज प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, “पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीतको यस ‘प्रस्ताव’ ले देशैभरि चिन्ता फैलाइदिएको छ। राजनीतिक अस्थिरताका पक्षधरहरू हौसिएका छन्। जनता भने पीडामा छन्।”

प्रचण्डको प्रस्ताव ‘अभियोग पत्र’ लाई ओलीले गम्भीर विषय भएको बताएका छन्। प्रचण्डको प्रस्तावलाई त्यसै छाड्न नमिल्ने ओलीले बताएका छन्।

“तपाईंले पार्टीका नीति या विधान सम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन। मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनुभएको छ। यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन,” आफूमाथि ओरोप पुष्टि गर्न चुनौती दिँदै ओलीले भनेका छन्, “आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्बाहीको भागिदार बन्नु पर्छ। तपाईँलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्।”

यो पनि हेर्नुहोस् –

"> अभियोग पत्रमार्फत् प्रचण्डले पार्टी विभाजनको औपचारिक घोषणा गरे – ओली: Dekhapadhi
अभियोग पत्रमार्फत् प्रचण्डले पार्टी विभाजनको औपचारिक घोषणा गरे – ओली

सिफारिस

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

पदीय झगडामाभन्दा विकास र समृद्धिको अजेन्डामा छलफल गर्न प्रधानमन्त्रीको प्रस्ताव

म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्