सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीविरुद्ध ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’मा उल्लिखित विषयका अधिकांश प्रश्नको जवाफ दिएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा गत भदौ २८ गतेको ७०औँ सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले लिखित रूपमा लगाएका आरोपको ‘प्रथम दृष्टिमा नै खारेज गरेको’ जनाउँर्दै आफ्नो जवाफ लिखित रूपमा नै दिएका हुन्।
प्रचण्ड – कात्तिक २८ गतेको मैले पेश गरेको प्रस्ताव ‘राजनीतिक प्रस्ताव’ हो
प्रधानमन्त्रीको जवाफ – यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति-तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ। त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्त्व नदिँदा पनि हुने थियो।
तसर्थ यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ। पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाई रहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु।
तपाईँको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ, ओलीले जवाफमा भनेका छन्।
गत कात्तिक २८ गते पेश गरेको प्रस्ताव प्रचण्डलाई फिर्ता गर्न लगाएर भदौं २६ को स्थायी कमिटीका बैठकका निर्णयमा जानुपर्ने प्रधानमन्त्रीको ओलीको प्रस्ताव छ।
“मैले मेराविरुद्ध कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउनुभएका आरोपहरूको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु’ ओलीको प्रस्ताव छ, “म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ।’
उक्त बैठकले पुराना विवादलाई पुनः नब्युँत्याउने भन्ने निर्णय गरेर ‘कट अफ डेट’ घोषणा गरेको स्मरण गराउँदै ओलीले आरोपको संगालोमा बहस गर्न आवाश्यक नभएको तर्क गरेका छन्।

पार्टीमा विग्रह ल्याउने भन्दै प्रचण्डको प्रस्ताव खारेज गर्ने ओलीको भनाइ: Dekhapadhi
म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ, प्रधानमन्त्रीको लिखित भनाइ छ।
प्रचण्डद्वारा ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको ओलीको निष्कर्ष।
पार्टीमा विग्रह ल्याउने भन्दै प्रचण्डको प्रस्ताव खारेज गर्ने ओलीको भनाइ

सिफारिस

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीविरुद्ध ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’मा उल्लिखित विषयका अधिकांश प्रश्नको जवाफ दिएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा गत भदौ २८ गतेको ७०औँ सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले लिखित रूपमा लगाएका आरोपको ‘प्रथम दृष्टिमा नै खारेज गरेको’ जनाउँर्दै आफ्नो जवाफ लिखित रूपमा नै दिएका हुन्।

प्रचण्ड – कात्तिक २८ गतेको मैले पेश गरेको प्रस्ताव ‘राजनीतिक प्रस्ताव’ हो

प्रधानमन्त्रीको जवाफ – यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति-तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ। त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्त्व नदिँदा पनि हुने थियो।

तसर्थ यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ। पार्टीका बैठकहरूलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाई रहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु।

तपाईँको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ, ओलीले जवाफमा भनेका छन्।

गत कात्तिक २८ गते पेश गरेको प्रस्ताव प्रचण्डलाई फिर्ता गर्न लगाएर भदौं २६ को स्थायी कमिटीका बैठकका निर्णयमा जानुपर्ने प्रधानमन्त्रीको ओलीको प्रस्ताव छ।

“मैले मेराविरुद्ध कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउनुभएका आरोपहरूको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु’ ओलीको प्रस्ताव छ, “म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ।’

उक्त बैठकले पुराना विवादलाई पुनः नब्युँत्याउने भन्ने निर्णय गरेर ‘कट अफ डेट’ घोषणा गरेको स्मरण गराउँदै ओलीले आरोपको संगालोमा बहस गर्न आवाश्यक नभएको तर्क गरेका छन्।

यो पनि हेर्नुहोस् –

अभियोग पत्रमार्फत् प्रचण्डले पार्टी विभाजनको औपचारिक घोषणा गरे – ओली

प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

पदीय झगडामाभन्दा विकास र समृद्धिको अजेन्डामा छलफल गर्न प्रधानमन्त्रीको प्रस्ताव

म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली