काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार भएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि नेतृत्व हस्तान्तरण गर्नका लागि तयार हुन आह्वान गरेका छन्।
आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री नबन्ने घोषणा गरिसकेको सन्दर्भ जोड्दै आफूलाई ‘त्याग गर्न’ सुझाव दिएका प्रचण्डलाई पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ओलीले तयार हुन आह्वान गरेका हुन्।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीका विरुद्ध ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको ‘अभियोग पत्र’को प्र्रश्नको जवाफ दिँदै सबैजना त्याग गर्न तयार हुनु पर्ने जनाएका हुन्।
“मैले स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु, योभन्दा बढी मैले के त्याग गर्नुपर्ने हो?” प्रचण्डलाई ओलीले प्रश्न गरेका छन्।
ओलीले प्रतिबद्धता जनाएका छन्, “म आज खुल्ला आह्वान गर्न चाहन्छु – त्यागको यो सिलसिला आजै सुरु गरौँ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ!”
ओलीले प्रचण्डलाई त्याग गर्न तयार हुनुपर्ने भन्दै लिखित जवाफमार्फत् चुनौती पनि दिएका छन्।
“म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु! के तपाईं तयार हो?” प्रधानमन्त्री ओलीको प्रश्न छ। नेतृत्वको त्यागका बारेमा प्रचण्डले प्रश्न उठाएपछि ओलीले सार्वजनिक रूपमा चुनौती थपेका हुन्।
यस्तो छ, ओली–प्रचण्डबीचको सवाल जवाफ –
प्रचण्ड – तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा गर्नुभएको छ, तर व्यवहारमा भने यदि कसैले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड?
प्रधानमन्त्री – मैले स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। यो भन्दा बढी मैले के त्याग गर्नुपर्ने हो? म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु! के तपाईं तयार हो?
प्रचण्ड – पार्टी एकताको निमित्त निर्वाचनपछि प्राप्त भएको प्रधानमन्त्रीको पद त्यागेर आलोपालोको सहमति पनि पुरै तपाईंलाई नै सुम्पने म कचकचे? यो कस्तो व्याख्या हो।
प्रधानमन्त्री – तपाईंले निर्वाचनपछि आफूलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरिएकोे, तर आफूले त्यस अवसरलाई लत्याएर ठूलो त्याग गरेको र केपी ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्ने गर्नुभएको छ। एउटै चुनावी घोषणापत्रसहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयाश गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो? चुनावबाट तेस्रो पार्टीका रूपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाईँभित्र सुषुप्तमा लुकेको सत्तालिप्सा?
प्रचण्ड – कमरेड केपी ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहललिई समुचित योगदान गर्नुहुनेछ।
प्रधानमन्त्री – तपाईँले बारम्बार मबाट त्यागको माग गर्नुभएको छ। मैले स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। यो भन्दा बढी मैले के त्याग गर्नुपर्ने हो? तर मेरो मनमा एउटा गंभीर प्रश्न छ – चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेक माथि विश्वास छैन?

प्रचण्डलाई ओलीको चुनौती – म अध्यक्ष छाड्न तयार छु, तपाईँ तयार हो?

सिफारिस

प्रधानमन्त्री र प्रचण्डबीच १९ सवाल-जवाफ

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली

प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

प्रचण्ड – कमरेड केपी ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहललिई समुचित योगदान गर्नुहुनेछ।

प्रधानमन्त्री – तपाईँले बारम्बार मबाट त्यागको माग गर्नुभएको छ। मैले स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु। यो भन्दा बढी मैले के त्याग गर्नुपर्ने हो? तर मेरो मनमा एउटा गंभीर प्रश्न छ – चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेक माथि विश्वास छैन?

यो पनि हेर्नुहोस् –

प्रधानमन्त्री र प्रचण्डबीच १९ सवाल-जवाफ

पार्टीमा विग्रह ल्याउने भन्दै प्रचण्डको प्रस्ताव खारेज गर्ने ओलीको भनाइ

प्रचण्डलाई ओलीको चुनौती : महाधिवेशनमा खुल्ला प्रतिस्पर्धा गर्न तपाईँ तयार भए, म पनि तयार छु

अभियोग पत्रमार्फत् प्रचण्डले पार्टी विभाजनको औपचारिक घोषणा गरे – ओली

प्रचण्डको प्रस्ताव “व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो” – प्रधानमन्त्री ओली

प्रचण्डको मनमा आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ : प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्रीको खामबन्दी जवाफ (पूर्ण पाठसहित)

पदीय झगडामाभन्दा विकास र समृद्धिको अजेन्डामा छलफल गर्न प्रधानमन्त्रीको प्रस्ताव

म त भ्रममा रहेछु – प्रधानमन्त्री ओली