बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्।
शनिबार मानवअधिकार पत्रकार संघ (हुर्जा) को आयोजनामा ‘संघीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानुन बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए।
“नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा राम्रा कानुन बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबद्लिँदासम्म जति राम्रो कानुन बने पनि जटिलता आइराख्छ।”
देशमा एउटै दलको सरकार रहेको भए पनि कानुन बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताए।
“मैले कानुन नबन्दा भएको अप्ठ्यारोबारे संघीय सरकारसँग कुरा राखिसकेको छु”, उनले भने, “सुरुमा संघले कानुन बनाउन ढिलाइ गर्‍याे, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म संघीयता कार्यान्वयनमा ढिलाइ भएको छ।” रासस
" /> बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्।
शनिबार मानवअधिकार पत्रकार संघ (हुर्जा) को आयोजनामा ‘संघीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानुन बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए।
“नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा राम्रा कानुन बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबद्लिँदासम्म जति राम्रो कानुन बने पनि जटिलता आइराख्छ।”
देशमा एउटै दलको सरकार रहेको भए पनि कानुन बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताए।
“मैले कानुन नबन्दा भएको अप्ठ्यारोबारे संघीय सरकारसँग कुरा राखिसकेको छु”, उनले भने, “सुरुमा संघले कानुन बनाउन ढिलाइ गर्‍याे, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म संघीयता कार्यान्वयनमा ढिलाइ भएको छ।” रासस
"> कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री भट्ट: Dekhapadhi
कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री भट्ट
बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्।
शनिबार मानवअधिकार पत्रकार संघ (हुर्जा) को आयोजनामा ‘संघीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानुन बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए।
“नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा राम्रा कानुन बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबद्लिँदासम्म जति राम्रो कानुन बने पनि जटिलता आइराख्छ।”
देशमा एउटै दलको सरकार रहेको भए पनि कानुन बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्